साहस उर्जाको आइपीओ बुधबार (आज) देखि खुल्ने भएको छ । साहस उर्जा कम्पनीले कुल ७० लाख कित्ता सर्वसाधारण समूहको आइपीओ जारी गर्ने भएको हो । यसमध्ये ३ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि र २ लाख १० हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ ।बाँकी ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट […]