२४ कात्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले दलदलमा फसेको मुलुकलाई उद्धार गर्नका लागि अबको चुनावमा राम्रो उम्मेदवारलाई छान्न मतदातालाई आग्रह गरेका छन् । बिहीवार मकवानपुरको बकैया गाउँपालिकाको जुरेलीमा आयोजित चुनावी सभामा उनले भने, ‘छोरी दिँदा जसरी सोच विचार गरेर दिन्छौँ, भोट दिँदा पनि त्यसै गरौं ।’ अहिलेका सिमित दलहरुले देशलाई चक्रव्युहमा […]