१० मंसिर, बुटवल । रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेशसभा (२) मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी विजयी भएका छन् । नेपाली कांग्रेसका रामचन्द्र ढकाललाई २ सय १ मतको झिनो मतान्तरले पराजित गर्दै चौधरी विजयी भएका हुन् । एमालेका चौधरीले १६ हजार ३ सय ९४ मत ल्याउँदा कांग्रेसका ढकालले १६ हजार १ सय ९३ मत […]
पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ बाट उद्योगपति विनोद चौधरी विजयी भएका छन् । बिहीबार राती सकिएको मतगणनामा चौधरीले २९ हजार चार सय ९५ हजार मत प्राप्त गरेर विजय भएका हुन् ।
कांग्रेस...
सर्लाही क्षेत्र नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामप्रकाश चौधरी विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई ६ हजार ४३४ मतान्तरले पराजित गर्दै चौधरी विजयी भएका हुन्।
चौधरीले...
८ मंसिर, काठमाडौं । सर्लाही क्षेत्र नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रामप्रकाश चौधरी विजयी भएका छन् । उनले स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई पराजित गरेका हुन् । चौधरीले २४ हजार ८३८ मत ल्याउँदा खड्काले १८ हजार ४०४ मत ल्याए । जनता समाजवादी पार्टीका प्रमोद साहले १४ हजार २५५ मत पाउँदा जनमत पार्टीका रामविश्वास रायले […]
निर्वाचन क्षेत्र नंम्बर २ मा स्वतन्त्र उम्मेदवार लालबिर चौधरी विजयी भएका छन्। निर्वाचन क्षेत्र नंम्बर २ मा प्रतिनिधिसभा सदस्यका आठ जना उम्मेदवार रहेका थिए।...
काठमाडौँ – सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोसपाका विद्दानन्द चौधरी विजयी भएका छन्। २५ वर्षीय चौधरीले २ हजार ८९५ मतका साथ सो गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका सत्यनारायण यादवले १ हजार ७६६ मत ल्याएका छन्। यस्तै, गाउँपालिका उपाध्यक्षमा भने माओवादी केन्द्रकी राजुदेवी यादव विजयी भएकी छन् । उनी २ हजार ४७२ मतका […]
५ जेठ, धनगढी ।कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रेसका राजसमझ चौधरी विजयी भएका छन् । चौधरीले १० हजार ४२२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका लाजुराम चौधरीले ६४३० मतमात्रै ल्याए । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै भगवतीकुमारी चौधरी विजयी भएकी छन् । उनले माओवादी केन्द्रकी लक्ष्मी सतगौवा थारुलाई पराजित गर्दै विजयी भएकी हुन् । विजयी […]
नेपाली कांग्रेसको थारुतर्फको सहमहामन्त्रीमा रुमाकान्त चौधरी विजयी भएका छन् । उनी दुई हजार सात सय ५६ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी तेजुलाल चौधरीले एक हजार आठ सय ७७...