रौतहटकाे निर्वाचन: कतै मतपत्र च्यातिए, कतै बाकस नै बाेकेर फरार..

रौतहटको सुरक्षा व्यवस्था फितलो भएको कारण जिल्लाको अधिकांश मतदान केन्द्रमा झडप हुनुका साथै स्थिति तनावपूर्ण भएर कतै मतपेटिका लुटिएको छ।...

सम्बन्धित सामग्री

धनुषा ४ को मतगणना सुरु

धनुषा :  धनुषाको निर्वाचन क्षेत्र नं ४ को मतगणना सुरु  भएको छ। धनुषा ४ मुख्य निर्वाचन अधिकृत सुदिप दङ्गालले निर्वाचित जनप्रतिनिधि मतगणना प्रतिनिधिमा नबस्ने सहमति भएसँगै  मतगणना सुरू भएको हो।उनले प्रदेश क बाट मतगणना सुरू गरिएको अहिले जनकपुर १३ को बाकस खोलेर मतपत्र मिलाउने काम भइरहेको छ।

हिमाली जिल्लाका मतपेटिका बाकस ल्याउन हेलिकोप्टर

हिमाली जिल्लामा मतपत्र खसालिएका मतका बाकस सदरमुकाममा ल्याएर मात्रै गणना गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।...

हिमाली जिल्लाका मतपेटिका बाकस ल्याउन हेलिकोप्टर

गोरखा । हिमाली जिल्लामा मतदानपछि मतपत्रका बाकस सदुमुकामसम्म ल्याउन हेलिकोप्टर प्रयोग गरिने भएको छ । मतगणना कार्य सम्पन्न गर्न आयोगले यस्तो व्यवस्था गर्न लागेको हो । हिमाली जिल्लामा मतपत्र खसालिएका मतका बाकस सदरमुकाममा ल्याएका मात्रै गणना गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । मतपत्रसहित निर्वाचन सामग्री हेलिकोप्टरबाटै पुर्‍याएका ती जिल्लामा मतदानपछि […]

धाँधली हुनसक्छ, बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन हुँदैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा धाँधली हुनसक्ने जिकिर गरेका छन् । पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले बाकस एकछिन पनि आँखाबाट ओझेलमा पर्न दिन नहुने बताए ।  एमाले शान्तिको पक्षमा रहेको र शान्तिपूर्ण ढंगले जनताले दिएको मतको पक्षमा रहेको उल्लेख गर्दै ओलीले नतिजा नआएसम्म नेता कार्यकर्ताले आँखा झिमिक्क समेत गर्न नहुने बताए । उनले पाँच दलीय गठबन्धन भोटले जित्ने नभइ मतपत्र च्यात्ने, चपाउने र निल्ने रणनीतिमा रहेको जिकिर पनि गरे ।  ‘केके गर्न सकिन्छ, नचाहिन

तनहुँमा नमुना मतदान : ६१ जना सहभागी, चार मत बदर

तनहुँको व्यास नगरपालिका–३ स्थित खुला मैदानमा मंगलबार बिहानैदेखि घुइँचो थियो । मैदानको चारैतिर डोरीले बाँधिएको थियो भने छेउछाउमा प्रहरी तैनाथ थिए । बीच भागमा मतपत्र लेखिएको बाकस थियो । अर्कोतिर लाइन बसिरहेका मानिस...

यिनीहरूलाई निद्रामा पनि एमाले आयो भनेर तर्सिने बनाउनुपर्छ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछिको मतपेटिका गठबन्धनले साट्नसक्ने भएकाले सचेत रहन आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।  एमाले सम्पर्क समन्वय कमिटीले शनिबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, अस्ति एउटाले भन्दै थियो ०६४ सालको जस्तै गर्नुपर्छ भनेर। सिरहामा जस्तो बत्ती निभाउने बाकस साट्ने, चितवनमा जस्तो हार्न लागियो भनेर बाँदरझैँ उफ्रेर मतपत्र च्यात्ने, उनीहरूको प्रयास त्यस्तो हुँदैछ। उनीहरू बदमासी गर्न खोज्छन्। हामी त्यसतर्फ

इरानमा राष्ट्रपतीय निर्वाचनको मतपत्र बोकेको हेलिकोप्टर दुर्घटना

तेहरान । इस्लामिक मुलुक इरानको राष्ट्रपतिका लागि शुक्रबार भएको मतदानको मतपत्रको बाकस बोकेको होलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ । इरानको दक्षिण पश्चिमी प्रान्त खुजेस्तानमा शनिबार मतपत्र बोकेको सो होलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ । त्यसमा रहेका एकजनाको ज्यान गएको छ । सो हेलिकोप्टर कसरी दुर्घटना भयो र त्यसमा केकति मत्रपत्र र को को थिए भन्ने […]

इरानमा राष्ट्रपतीय निर्वाचनको मतपत्र बोकेको हेलिकोप्टर दुर्घटना

इरानको राष्ट्रपतिका लागि शुक्रबार भएको मतदानको मतपत्रको बाकस बोकेको होलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ । इरानको दक्षिण पश्चिमी प्रान्त खुजेस्तानमा शनिबार मतपत्र बोकेको सो होलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ । त्यसमा रहेका एकजनाको ज्यान गएको छ । सो हेलिकोप्टर कसरी दुर्घटना भयो र त्यसमा केकति मत्रपत्र र को को थिए भन्ने बारेमा भने केही खुलाइएको छैन । यहाँ शुक्रबार मतदान भएको थियो । मतदानका लागि बिहान सात बजेदेखि मतदान केन्द्रहरु खुलेका थिए । इरानको यस निर्वाचनमा यहाँका सर्वोच्

इरानमा राष्ट्रपतीय निर्वाचनको मतपत्र बोकेको हेलिकोप्टर दुर्घटना

इरानको राष्ट्रपतिका लागि शुक्रबार भएको मतदानको मतपत्रको बाकस बोकेको होलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ । इरानको दक्षिण पश्चिमी प्रान्त खुजेस्तानमा शनिबार मतपत्र बोकेको सो होलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ । त्यसमा रहेका एकजनाको ज्यान गएको छ । सो हेलिकोप्टर कसरी दुर्घटना भयो र त्यसमा केकति मत्रपत्र र को को थिए भन्ने बारेमा भने केही खुलाइएको छैन । यहाँ शुक्रबार मतदान भएको थियो । मतदानका लागि बिहान सात बजेदेखि मतदान केन्द्रहरु खुलेका थिए । इरानको यस निर्वाचनमा यहाँका सर्वोच्च नेता आयतुल्लाह खामेनीको अध्यक्षत...