बुथ कब्जा,बाकस साट्ने र मतपत्र च्यात्नेहरुको सहयोगी नबन्न प्रहरी प्रशासनलाई ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी प्रशासनलाई निर्वाचनमा धाधँली गर्ने खालका क्रियाकलापमा सारिक नहुन आग्रह गरेका छन् । नेकपा एमाले सुनसरी‌ ३ क्षेत्रिय समन्वय समितिको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले निर्वाचनमा बाकस साट्ने, बुथ कब्जा गर्ने, अशान्ति मचाउने, धाधँली गर्ने खालका क्रियाकलापमा प्रहरी प्रशासन, राज्य संयन्त्रका अंग र ती अंगका व्यक्तिहरु निकायका […]