मोरङकी दीपा विष्ट ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ विराटनगरमा सम्मानित

विराटनगर । मोरङकी दीपा विष्ट भारतको हैदरावादमा भएको १०औँ वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जित्न सफल भएकी छन् । उनलाई विराटनगरमा सम्मानित गरिएको छ । मोरङको सुन्दरहरैंचा–११ की विष्टले हैदरावादस्थित लाल बहादुर शास्त्री रंगशालामा पुस २ देखि ५ गतेसम्म आयोजित च्याम्पियनसिपमा ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जित्न सफल भएकी […]

सम्बन्धित सामग्री

पाल्पाका उज्यालो सहकर्मी पचभैयासहित पाँच पत्रकार सम्मानित

पाल्पा – पाल्पाका उज्यालो सहकर्मी देव पचभैयासहित पाँच पत्रकार सम्मानित भएका छन् ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २४ औँ स्थापना दिवसका अवसरमा कोशी प्रदेशको विराटनगरमा शनिवार आयोजित कार्यक्रममा ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’ र ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ बाट पत्रकारहरु सम्मानित भएका हुन् । कार्यक्रममा पाँच जना पत्रकार तथा एक मातृभाषा सञ्चार संस्थाले पनि राष्ट्रिय पत्रकारिता पुरस्कार र सम्मान पाएको थियो । कार्यक्रमका प्रमुख अतिथि संघी...

दुई अधिकारकर्मी सम्मानित

शनिबार विराटनगरमा आयोजित एक कार्यक्रमबीच माइती नेपाल विराटनगरका विनोद पोखरेल र जागरण नेपाल विराटनगरकी प्रतिक्षा बस्नेतलाई सम्मान गरिएको हो।...

विराटनगरमा चार ज्येष्ठ नागरिक सम्मानित

काठमाडौं । विराटनगर महानगरपालिका वडा नं. १२ स्थित ज्येष्ठ नागरिक सेवा समितिले स्थानीय ज्येष्ठ नागरिकहरूलाई सम्मानित गरेको छ ।  समितिले आफ्नो आठौँ वार्षिक साधारणसभाको अवसर पारेर ७० वर्षभन्दा माथिका चारजनालाई सम्मान गरेको हो । कार्यक्रममा मानबहादुर राई, जगहीरालाल कामत, मञ्जुकुमारी मैनाली र हरिकुमारी भट्टराईलाई सम्मानित गरिएको थियो ।  कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका...

चार जना ज्येष्ठ नागरिक सम्मानित

मोरङ – विराटनगरमा चार जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। विराटनगर महानगरपालिका–१२ स्थित ज्येष्ठ नागरिक सेवा समितिद्वारा शनिबार आयोजित कार्यक्रममा मेयर नागेश कोइरालाले ७० वर्ष उमेरभन्दा माथिका ४ जनालाई दोसल्ला ओढाएर सम्मान गरेका हुन्। समितिको आठौँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा मेयर कोइरालाले मानबहादुर राई, जगहीरालाल कामत, मञ्जुकुमारी मैनाली र हरिकुमारी भट्टराईलाई सम्मान गरेका थिए। […]

प्रहरी निरीक्षक सञ्जय बुचा सम्मानित

काठमाडौँ- प्रदेश १ का प्रहरी निरीक्षक सञ्जय बुचा उत्कृष्ट प्रहरीबाट सम्मानित भएका छन् । उत्कृष्ट कार्य गरेकाले उनलाई सम्मान गरिएको हो । उनी हाल नेपाल प्रहरी प्रदेश कार्यालय धरानमा कार्यरत छन् । प्रदेश १ प्रहरी कार्यालयको विराटनगरमा उनी सम्मानित भएका हुन् । प्रदेशमा शान्ति सुरक्षा, अमनचयन, अपराध अनुसन्धान र स्थानीय तहको चुनावमा जोखिमपूर्ण काम गरेकाले […]

प्रेस स्वतन्त्रता पुरस्कारबाट पत्रकार सम्मानित

मोरङ – स्वतन्त्र सेनानी तोरेन्द्रमान सिंह–इन्दिरा प्रधान प्रेस स्वतन्त्रता पुरस्कारबाट राजेन्द्र दाहाल सम्मानित भएका छन्। विराटनगरमा सोमबार सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको ११ औं स्थापना दिवसका अवसरमा पत्रकार दाहालसहित नेपाल टेलिभिजनका पत्रकार मोहन मानन्धर, उद्घोष दैनिकका बाबुराम भण्डारी र मकालु टेलिभिजनकी उषा मण्डल सम्मानित भएका छन्। संस्थाका अध्यक्ष मोहन भण्डारीले शिक्षक मासिकका सम्पादक दाहाललाई तोरेन्द्र–इन्दिरा […]

देउवामाथि खनिए झलनाथ : प्रधानमन्त्री अमेरिकी शिविरको मान्छे हो ?

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालले युक्रेनको समर्थन गरेर अमेरिकी शिविरमा जान नहुने बताएका छन् । विराटनगरमा बुधबार आयोजित भरतमोहन अधिकारीको तेस्रो स्मृति दिवस तथा जेष्ठ नागरिक आधारभूत तथा प्रविधिमूलक शिक्षा कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै खनालले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा ‘अमेरिकी शिविरमा जान लागेको हो ?’ भन्ने प्रश्न समेत गरेका छन् । रुस–युक्रेन द्वन्द्वका क्रममा नेपाल

आर्थिक अभियानकर्मी पौडेल सम्मानित

मंसिर २४, काठमाडौं । आर्थिक अभियान राष्ट्रिय दैनिकका विराटनगर संवाददाता वेदराज पौडेल सम्मानित भएका छन ।  शुक्रवार विराटनगरमा आयोजित नेपाल उद्योग परिसंघ प्रदेश नं १ को प्रथम साधारण  सभामा उनी सम्मानित भएका हुन् । संवाददाता पौडेललाई संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आले, नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष बिष्णुकुमार ग्रवाल, प्रदेश अध्यक्ष भीम धिमिरे, सामाजिक विकास मन्त्री जयराम यादवले संयुक्तरुपमा सम्मान गरेका हुन् ।  सोही अवसरमा अभियानकर्मी पौडेलका साथै पत्रकार चिना थापा तथा प्रेम लुङ्गालाई पनि सम्मानित गरियो । सम्मानित तीनै जनालाई नगद ११/ ११ हजार पुरस्कारसमेत प्रदान गरिएको थियो ।

प्रदेश १ मा तेक्वान्दो खेलाडी र प्रशिक्षक सम्मानित

मोरङ– प्रदेश १ मा तेक्वान्दोका खेलाडी तथा प्रशिक्षक सम्मानित भएका छन्। विराटनगरमा मंगलबार आयोजित तेक्वान्दो संघको २० औँ वार्षिक उत्सवका क्रममा प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईले खेलाडीलाई सम्मान गरेका हुन्। नेपाल तेक्वान्दो संघ प्रदेश १ द्वारा आयोजित सम्मान कार्यक्रममा यसवर्ष पुरुष खेलाडीतर्फ झापाका मिसन श्रेष्ठ र महिलातर्फ झापाकै दीक्षा लिम्बु उत्कृष्ट रहे। त्यसैगरि, प्रदेशमा वर्षको उत्कृष्ट […]

ढुंगेललाई 'मुक्तकसागर' सम्मान

अग्रज मुक्तककार भूषण ढुंगेललाई विराटनगरमा आयोजित कार्यक्रममा सम्मान गरिएको छ । विगत तीन दशकभन्दा लामो समयदेखि मुक्तक र समालोचना विधामा सक्रिय रहेका ढुंगेललाई मुक्तकसागर सम्मानबाट सम्मानित गरिएको हो ।...