काठमाडौँ– सत्तासीन दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ललिता निवास प्रकरणमा सरकारले किन्नेलाई मात्र नभएर सरकारी जग्गा बेच्नेहरूलाई पनि कारबाही गर्न माग गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले ललिता निवासको सरकारी जग्गा किन्नेहरूलाई मात्रै कारबाही गर्न खोजेको आरोप लगाए ।
ललिता प्रकरणम...