रुस-युक्रेन युद्धः रुसी सैनिकद्वारा क्रुरताको पराकाष्ठ, १६ वर्षीया किशोरीको बलात्कार पछि गोली हानी हत्या

एजेन्सी । रुस र युक्रेनबीच करिब ५५ दिनदेखि भीषण युद्ध चलिरहेको छ । यस युद्धका कारण धेरै मानिसले युक्रेनमा आफ्नो घरबार छोडेका छन् । यो युद्धले धेरैमा त्रास फैलाएको छ । युक्रेनी जनता आत्तिएका छन् । यससँगै रुसी सैनिकको क्रूरताका धेरै प्रमाणहरू पनि सार्वजनिक भइरहेका छन् ।

सम्बन्धित सामग्री

द्वन्द्वपीडितको नजरमा ‘टिजे’ : ‘जघन्य अपराधमा समेत घुमाउरो पारामा क्षमादान’

संक्रमणकालीन न्याय निरुपण गर्न भनेर बनेको प्रस्तावित विधेयकले द्वन्द्वकालका हत्या, बलात्कार, यातना, अपहरण जस्ता जघन्य कुकर्मलाई सामान्य अपराधको परिभाषामा राखेर पीडकलाई माफी–मिनाहाको बाटो खोलेकोमा पीडितहरू क्रूद्ध छन् ।

म्यानमारका रोहिंग्याको पीडा : आफ्नै देशमा विदेशी

काठमाडौं, भदौ ३० – उनीहरुको घर जलाइएको छ । गोली हानी हत्या गरिएको छ । बलात्कार गरिएको छ । आफ्नै देशमा नागरिकको मान्यता नपाउनु पीडामाथि बहुसंख्यक...