बुण्डेसलिगा : पहिलो खेलमै बार्यन बराबरीमा रोकियो

३० साउन, काठमाडौं । साविक विजेता बार्यन म्युनिक बुण्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमै बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको २०२१-२२ सिजनको उद्घाटन खेलमा बार्यनले बोरुसिया मोन्चेनग्लाडबाकसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । खेलमा मोन्चेनग्लाडबाकले पहिलो अग्रता लिए पनि बार्यनले बराबरी गोल फर्काएको हो । घरेलु मैदान बोरुसिया पार्कमा भएको खेलको १०औं मिनेटमा […]

सम्बन्धित सामग्री

बायर्न लगातार १०औं पटक बुण्डेसलिगा च्याम्पियन

११ वैशाख, काठमाडौं । जर्मन जायन्ट बायर्न म्युनिखले लगातार १०औं पटक बुण्डेसलिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको ‘डेर क्लासिकर’ खेलमा परिचित प्रतिद्वन्द्वी बोरुसिया डर्टमण्डलाई ३-१ ले पराजित गर्दै बायर्नले तीन खेल अगावै लिग उपाधि पक्का गरेको छ । सन् २०१३ देखि लगातार उपाधि जित्दै आएको बायर्न युरोपको शीर्ष पाँच लिगमा लगातार १०औं […]

बायर्न बुण्डेसलिगा उपाधि नजिक

५ वैशाख, काठमाडौं ।  बुण्डेसलिगा लिडर बायर्न म्युनिखले आइतबार रेलिगेसन जोनमा रहेको अर्मिनिया बेलेफिल्डलाई ३-० ले पराजित गर्दै लिगमा ९ अंकको अग्रता कायम गरेको छ । यस जितपछि बार्यन लिगको उपाधि नजिक पुगेको छ । बायर्नका लागि सर्ज जिनाब्री र जमल मुसिएलाले एक एक गोल गरे । अर्मिनियाका ज्याकोब बारेटल लाउरसेनले आत्मघाती गोल गरेका थिए । […]

लेवान्डोस्कीले कीर्तिमान रचेकाे खेलमा बायर्नको सानदार जित

रोबर्ट लेवान्डोस्की जर्मन बुण्डेसलिगा फुटबलमा एकै वर्षमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले गर्ड मुलरको कीर्तिमान भंग गरेका हुन् ।

लेवान्डोस्कीले बने एकै वर्ष सर्वाधिक गोल गर्ने खेलाडी

रोबर्ट लेवान्डोस्की जर्मन बुण्डेसलिगा फुटबलमा एकै वर्षमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले जेर्ड मुलरको कीर्तिमान भंग गरेका हुन् । शुक्रबार राति भएको भिएफएल वुल्फ्सबर्गसँगको खेलमा लेवान्डोस्कलिे ८७ औँ मिनेटमा गोल गरेका हुन् । सन् २०२१ (हालसम्म) मा उनले बुण्डेसलिगामा गरेको यो ४३ औँ गोल हो । योसँगै उनी एकै वर्षमा सर्वाधिक गोल […]

बायर्नलाई ८ अंकको अग्रता

डेनामो किएभलाई पराजित गर्दै जर्मन बुण्डेसलिगा क्लब बायर्न म्युनिखले युईएफए च्याम्पियन्स लिगको समूह ‘इ’ मा ८ अंकको अग्रता बनाएको छ ।

अप्रत्यासित रुपमा पराजित भयो बार्यन म्युनिख

जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा शीर्ष स्थानको बार्यन म्युनिख अप्रत्यासित रुपमा पराजित भएको छ । अवे मैदानमा भएको खेलमा बार्यन म्युनिख रेलिगेशन जोनबाट बाहिर रहन संघर्ष गरिरहेको एफसी अग्सबर्गसँग २–१ ले पराजित भएको हो । अग्सबर्गका लागि २३ औँ मिनेटमा पेडर्सन तथा ३५ औँ मनिेटमा हानले गोल गरेका हुन् । बार्यन म्युनिखका […]

जर्मन बुण्डेसलिगा : बोरुसियासँग बायर्नको लज्जास्पद हार

काठमाडौँ – जर्मन बुण्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले डिएफबी कपमा बोरुसिया मोन्चेनग्लाडबाकसँग लज्जास्पद हार व्यहोरेको छ । बुधबार राति भएको खेलमा बायर्न मोन्चेनग्लाडबाकसँग ५-० गोल अन्तरले पराजित भएको हो । बोरुसिया पार्कमा मान्चेनग्लाडबाकलाई जिताउन ब्रिल एम्बोलो र रामी बेन्सबाइनिले समान २ तथा कउडियो कोनेले १ गोल गरे । खेलको दोस्रो मिनेटमा नै कोउडियो कोनेले गोल गरे […]

बुण्डेसलिगा : डर्टमण्ड ५-२ ले विजयी

३१ साउन काठमाडौं । बोरुसिया डर्टमण्डले जर्मन बुण्डेसलिगाको नयाँ सिजनमा शानदार सुरुवात गरेको छ । गएराति भएको खेलमा डर्टमण्डले एनट्राट फ्रांकफर्टलाई ५-२ ले पराजित गरेको हो । घरेलु मैदान सिग्नल इडुना पार्कमा भएको खेलमा डर्टमण्डका लागि एर्लिन ब्राट हालान्डले ३४औं र ७०औं मिनेटमा गोल गरे । यस्तै मार्को रिउसले २३औं, थोर्गन हाजार्डले ३२औं र जिओभानी […]

नयाँ सिजनको सुरुवातमै लेवानडोस्कीले गरेको कीर्तिमानी गोल

बार्यन म्यनिखका रोबर्ट लेवानडोस्कीले यो सिजनको सुरुवातमै कीर्तिमानी गोल गरेका छन् । जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा बार्यन म्युनिखले बोरुसिया मोनचेङ्ग्लाडवाचसँग १–१ को बराबरी खेल्यो । त्यसक्रममा लेवानडोस्कीले गोल गरेका हुन् । उनी बुण्डेसलिगामा लगातार सातौँ सिजन पहिलो खेलमा गोल गर्ने खेलाडी बनेका छन् । शुक्रबार राति भएको खेलमा १० औँ मिनेटमा […]

बुण्डेसलिगा: च्याम्पियन बायर्नका लेवान्डोस्कीले बनाए कीर्तिमान

जर्मन बुण्डेसलिगा अन्तर्गतका खेलहरु आजबाट सकिएको छ। अन्तिम खेलमा एफसी आउग्सबर्गमाथि च्याम्पियन बायर्न म्युनिखले जित ५-२ गोल अन्तरले जित निकाल्दा रोबर्ट लेवान्डोस्कीले कीर्तिमान बनाएका छन्। जेफरे गोउवेलेउको आत्मघाती गोलमा ९ औं मिनेटमा अग्रता बनाएको बायर्नका लागि २३ औं मिनेटमा सर्ज गनब्री, ३३ औं मिनेटमा जोसुवा किममिच र ४३ औं मिनेटमा…