राम चरणलाई भेट्न फ्यानले तय गरे २ सय ६४ किमी पैदल यात्रा

काठमाडौँ– पछिल्लो फिल्म ‘आरआरआर’ मा देखिएसँगै अभिनेता राम चरणको फ्यान बढिरहेका छन् । यी साउथ इन्डियाका हिरोको फ्यान अहिले विश्वभर छन् । यिनै राम चरणलाई एक फ्यानले २ सय ६४ किलोमिटर पैदल यात्रा गर्दै भेटेका छन् । फ्यानले आफ्नो धान खेतमा उनको तस्बिर बनाए र आफ्नो खेतको फोटो फ्रेम लिएर उनलाई भेटेका हुन् । फ्यानले […]

सम्बन्धित सामग्री

बडीमालिका तीर्थयात्रामा जानेहरुका लागि निःशुल्क स्वास्थ्य शिविर

परम्परा अनुसार एक हप्ता अगाडी नै भक्तजनहरु बाहिरबाट आउने गरेका छन्। बडीमालीका मन्दिर समुद्री सतहबाट ४ हजार २ सय १६ मिटर उचाईमा रहेका छ। त्यँहा पुग्न सात दिनको पैदल यात्रा गर्नु पर्दछ।...

रामचरणलाई भेट्न २ सय ६४ किलोमिटर पैदल यात्रा

साउथ सुपरस्टार राम चरणको फ्यान फलोइङ निकै ठूलो छ । हालै एक फ्यानले उनलाई अनौठो उपहार दिएका छन् । यी फ्यानले आफ्नो धान खेतमा उनको तस्बिर बनाए र आफ्नो खेतको फोटो फ्रेम लिएर उनलाई भेट्न आए । यो फ्यानले २ सय ६४ किलोमिटर लामो दुरी पैदल यात्रा गरेको थियो । यो कुरा रामचरणलाई थाहा हुने बित्तिकै उनले उनलाई भेटे र उनीसँग बसेर फोटो खिचे।रामचरणले व्यस्त कार्यक्रमबाट समय निकालेर हैदरावादस्थित आफ्नो घरमा फ्यानलाई भेटे । फ्यानले आफ्नो खेतमा धानबाट रामचरणको अनुहार बनाएका थिए । त्यसपछि गडवाल जयराजले आफ्नो फोटो फ

थानकोटमा फेरि थपिए घर जान हिँडेका २ सय, अब गर्ने के?

काठमाडौं : देशका विभिन्न भागबाट पैदल यात्रा गर्दै आएका २ सय बढी थानकोटमा जम्मा भएका छन्। सांसदहरुको रोहवरमा हिजो ३ सय भन्दा धेरैलाई बसमा चढाएर पठाइएपछि फेरि २ सय भन्दा बढी त्रिभुवन पार्कमा जम्मा भएको थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए। 'हिजो घर पठाएपछि फेरि २ सयजति

दसैंको पहिलो दिन शक्तिपिठ दर्शन

बडा दसैं तथा चैतेदसैंमा विशेष मेला लाग्ने बडिमालिका मन्दिरलाई ठूलो शक्तिकेन्द्र मानिन्छ । १२ हजार २ सय १९ फिट उचाइमा अवस्थित यो मन्दिरमा अष्टमीका दिन बलि दिएर टीका लगाउन घरमै पुग्ने चलन छ । सदरमुकाम मार्तडीबाट तीन दिनको पैदल यात्रा गरी बडिमालिका मन्दिर पुग्न सकिन्छ ।