रामचरणलाई भेट्न २ सय ६४ किलोमिटर पैदल यात्रा

साउथ सुपरस्टार राम चरणको फ्यान फलोइङ निकै ठूलो छ । हालै एक फ्यानले उनलाई अनौठो उपहार दिएका छन् । यी फ्यानले आफ्नो धान खेतमा उनको तस्बिर बनाए र आफ्नो खेतको फोटो फ्रेम लिएर उनलाई भेट्न आए । यो फ्यानले २ सय ६४ किलोमिटर लामो दुरी पैदल यात्रा गरेको थियो । यो कुरा रामचरणलाई थाहा हुने बित्तिकै उनले उनलाई भेटे र उनीसँग बसेर फोटो खिचे।रामचरणले व्यस्त कार्यक्रमबाट समय निकालेर हैदरावादस्थित आफ्नो घरमा फ्यानलाई भेटे । फ्यानले आफ्नो खेतमा धानबाट रामचरणको अनुहार बनाएका थिए । त्यसपछि गडवाल जयराजले आफ्नो फोटो फ

सम्बन्धित सामग्री

राम चरणलाई भेट्न फ्यानले तय गरे २ सय ६४ किमी पैदल यात्रा

काठमाडौँ– पछिल्लो फिल्म ‘आरआरआर’ मा देखिएसँगै अभिनेता राम चरणको फ्यान बढिरहेका छन् । यी साउथ इन्डियाका हिरोको फ्यान अहिले विश्वभर छन् । यिनै राम चरणलाई एक फ्यानले २ सय ६४ किलोमिटर पैदल यात्रा गर्दै भेटेका छन् । फ्यानले आफ्नो धान खेतमा उनको तस्बिर बनाए र आफ्नो खेतको फोटो फ्रेम लिएर उनलाई भेटेका हुन् । फ्यानले […]