घोषणापत्रबारे ओलीको टिप्पणी खेदजनक : कांग्रेस

१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो दलको निर्वाचन घोषणापत्रबारे नेकपा एमालेका अध्यक्षले गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उनले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । पार्टी केन्द्रीय कार्यालय, सानेपामा मंगलबार आयोजित एक कार्यक्रममा कांग्रेस प्रवक्ता महतले कांग्रेसको घोषणापत्रलाई लिएर आपत्तिजनक […]

सम्बन्धित सामग्री

ओलीको टिप्पणी- गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग अनावश्यक

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग अनावश्यक रहेको टिप्पणी गरेका छन् । मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले छानविन समिति केका लागि बन्ने भन्दै सम्भव नै नरहेको बताए । सरकारबाट बाहिर हुनेबितिकै कांग्रेस जस्तो पार्टीले आक्रोश उत्तेजना देखाएर संसद् अवरुद्ध गर्ने काम […]

केपी ओलीको टिप्पणी - कांग्रेस भन्ने एउटा पार्टी छ हावा न चावाको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको परिस्थिति अत्यन्त जटिल रहेको बताएका छन् ।३१औं मदन-आश्रित स्मृति दिवसको अवसरमा आज बिहान काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिलेको राजनीतिलाई मानिसहरुले हल्काफुल्का ढंगले लिन खोजे पनि परिस्थिति जटिल रहेको बताएका हुन् ।

ओलीको टिप्पणी : कांग्रेस ‘प्रचण्ड’ नामको अक्सिजनले चलेको छ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ नेपाली कांग्रेस ‘प्रचण्ड’ नामको अक्सिजनबाट चलेको टिप्पणी गरेका छन्। विराटनगरमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै गठबन्धन दलका नेताहरू आफ्नो अस्तित्व रक्षाको लागि गठबन्धन भनेर कराइरहेका उनको भनाइ छ।ओलीले भने, ‘कांग्रेस बिरामीले नाकमा अक्सिजन लगाएको जसरी चलेको छ। प्रचण्ड नामको अक्सिजन लगाएको छ। प्रचण्डलाई कांग्रेसको पछि लाग्नुबाहेक अरू विकल्प छैन। माधव नेपालको चर्चा गरेर धेरै महत्व दिनु पर्दैन यो चुनावसम्म उहा

कांग्रेस घोषणापत्रबारे ओलीको टिप्पणी लाज छोप्ने ‘निन्जा टेक्निक’ : प्रदीप पौडेल

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणापत्रमाथि गरेको टिप्पणी लाज छोप्न रचिएको ‘निन्जा टेक्निक’ भएको आरोप लाएका छन्। मंगलबार कांग्रेसको घोषणापत्रलाई ओलीले पागलहरूको प्रलाप भएको टिप्पणी गरेपछि ओलीले मनगढन्ते कुरा गरेको टिप्पणी गरेका छन्। ‘कांग्रेस घोषणापत्रको बारेमा ओलीको मनगढन्ते टिप्पणी जनता झुक्याउन र लाज छोप्न रचिएको निन्जा टेक्निक हो’ उनले ट्वीटरमा लेखेका छन्, ‘राजनीतिक मर्यादाको सामान्य हेक्का न

‍कांग्रेसको घोषणा पत्रबारे ओलीको टिप्पणी खेदजनकः कांग्रेस प्रवक्ता महत

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा नेपाली कांग्रेस केन्द्रीय प्रचार–प्रसार साँस्कृतिक समन्वय उपसमितिले आयोजना गरेको ‘कांग्रेस नै चाहियो’ नामक गीत विमोचन समारोहमा बोल्दै प्रवक्ता महतले एमाले अध्यक्ष ओलीले निर्वाचन आचारसंहिताको धज्जी उडाएको आरोप […]

गठबन्धनको उद्देश्य नै एमाले सिध्याउने रहेको ओलीको टिप्पणी

काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको उद्देश्य नै एमाले सिध्याउने रहेको टिप्पणी गरेका छन् । एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले गठबन्धनको एकमात्र उद्देश्य एमाले सिध्याउनेबाहेक देश बनाउने नरहेको बताएका हुन्। त्यस्तै ओलीले गठबन्धनका नाममा कांग्रेस खराब प्रवृत्तिका मानिसलाई साथ दिएको टिप्पणी गरेका छन् । ‘कांग्रेस प्रतिस्पर्धी हुन्थ्यो,’ ओलीले भने, […]

केपी ओलीको टिप्पणी : हाप्सिलो बोकेर हिँडेको छ कांग्रेस

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा कांग्रेस खराब प्रवृत्तिका मानिसलाई साथ दिएको टिप्पणी गरेका छन् । एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले हाप्सिलो बोकेर हिँडेको टिप्पणी गरेका हुन् । ‘कांग्रेस प्रतिस्पर्धी हुन्थ्यो,’ ओलीले भने, ‘कांग्रेस अलच्छिनजति बोकेर हिँडेको छ । कोही हाप्सिलोजस्ता छन् । कतै जान लाग्दा अलच्छिन लगाउने […] The post केपी ओलीको टिप्पणी : हाप्सिलो बोकेर हिँडेको छ कांग्रेस appeared first on राजधानी राष्ट्रिय दैनिक.

केपी ओलीको टिप्पणी : कांग्रेस अलच्छिनजति बोकेर हिँडेको छ

‘कांग्रेस प्रतिस्पर्धी हुन्थ्यो, कांग्रेस अलच्छिनजति बोकेर हिँडेको छ, कोही हाप्सिलोजस्ता छन्,’ ओलीले भने, ‘कतै जान लाग्दा अलच्छिन लगाउने गरी हाप्सिलो कराउँछ । हाप्सिलै हाप्सिलो काँधमा बोकेर कांग्रेस हिँडेको छ । योभन्दा अलच्छिन के हुन्छ ?’