गठबन्धनको उद्देश्य नै एमाले सिध्याउने रहेको ओलीको टिप्पणी

काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको उद्देश्य नै एमाले सिध्याउने रहेको टिप्पणी गरेका छन् । एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले गठबन्धनको एकमात्र उद्देश्य एमाले सिध्याउनेबाहेक देश बनाउने नरहेको बताएका हुन्। त्यस्तै ओलीले गठबन्धनका नाममा कांग्रेस खराब प्रवृत्तिका मानिसलाई साथ दिएको टिप्पणी गरेका छन् । ‘कांग्रेस प्रतिस्पर्धी हुन्थ्यो,’ ओलीले भने, […]

सम्बन्धित सामग्री

गृहजिल्ला झापा पुगेर ओलीको टिप्पणी-एमालेलाई अगाडिबाट देख्यो कि भागरेभाग !

झापा, २७ बैशाख। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न नसक्ने भएपछि पाँच दलीय गठबन्धन बनाएको आरोप लगाएका छन् । गृहनगर दमकमा भएको एमालेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एमालेसँग लड्न नसकेपछि गठबन्धन बनाएको दाबी गरे । गठबन्धनको उद्देश्य भने विकास र समृद्धिलाई रोक्नु मात्र भएको बताए । विकास रोक्नु, सुशासन हुन […]