यातायात व्यवस्था विभागले करिब ६ महिनापछि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको छ । विभागले मंगलबारदेखि विभागले नयाँ आवेदन खुलाएको हो । विभागले पुराना आवेदकको प्रयोगात्मक परीक्षा सकिएपछि नयाँ आवेदकको प्रयोगात्मक परीक्षा लिने बताएको छ । प्रयोगात्मक परीक्षा अगाडि आवेदकले लिखित परीक्षा दिनुपर्ने हुन्छ ।हिजोदेखि लाइसेन्सको आवेदन दिन थालेका आवेदकले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालक कार्यविधि निर्देशिका, २०७७ (संशोधित) अनुसार परीक्षा दिनुपर्ने हुन्छ । निर्देशिका अनुसार प्रयोगात्मक