नयाँ वर्षको पहिलो दिनदेखि देशभर विद्यालय भर्ना अभियान सुरू

काठमाडौं : देशभर भोलि (वैशाख) १ गतेदेखि नयाँ भर्ना अभियान सुरू हुने भएको छ।नयाँ भर्ना अभियान दुई हप्तासम्म सञ्चालन हुने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक रुद्रप्रसाद अधिकारीले जानकारी दिए।सरकारले नयाँ शैक्षिक सत्रको भर्ना अभियानका लागि नयाँ नारा ‘समयमै भर्ना, समयमै ज्ञान : गुणस्तरीय शिक्षा, सबैको अभियान’ सार्वजनिक गरिसकेको छ। वैशाख १ गते सुरू भई चैत मसान्तसम्म शैक्षिक सत्र कायम भएको छ। विकास केन्द्रले शैक्षिक सत्

सम्बन्धित सामग्री

यस्तो छ विद्यालय भर्ना अभियान कार्ययोजना

२ वैशाख, काठमाडौं । नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । अभियान अन्तर्गत बालबालिकाहरुलाई विद्यालय पठाउन आह्वान गर्दै सन्देश प्रसारणदेखि घरदैलो अभियानसम्म सन्चालन गर्नेसम्मका कार्ययोजना बनाइएको छ । भर्ना अभियानको …

शिक्षामन्त्री सुमना जनक शिक्षामा, समयमै हातहातमा पुस्तक पुर्याउन निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिनुभएको छ । बिहिबार भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गर्दै मन्त्री श्रेष्ठले कुनै पनि कक्षामा कुनै पनि विषयको पाठ्यपुस्तक अभाव हुन नहुने बताउनुभयो । उहाँले जनक शिक्षा सामग्री केन्द्रमा पुगेर पुस्तक छपाइको अवस्थाबारे जानकारी लिनुका साथै …

शिक्षामा लगानीसँगै भर्नादर बढ्दो

सरकारी तथा निजी लगानी र स्थानीय सरकारको प्रत्यक्ष निगरानीका कारण खुद भर्नादरमा सुधार हुँदै गएको देखिएको छ । आर्थिक सर्वेक्षण २०७९ मा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ तथा नियमावली, २०७७ को कार्यान्वयन, विद्यालय भर्ना अभियान, शिक्षामा बढ्दो देखिएको उल्लेख छ । शैक्षिक सत्र २०७९ मा हरेक तहको खुद भर्नादरमा वृद्धि भएको छ । कक्षा […]

नेताले अभिभावकत्व ग्रहण गरेका बालबालिका विद्यालय जाँदैनन्

हेटौँडा : सरकारले २०७५ सालमा विद्यालय भर्ना अभियान सञ्चालन गर्यो। कुनै बालबालिका विद्यालय बाहिर रहनु नपरोस् भन्दै सरकारले नै देशैभरी भर्ना अभियान सञ्चालन गरेको थियो।सरकारले भर्ना अभियान सुरु गरेपछि देशैभर प्रधानमन्त्री, मन्त्रीहरु, मुख्यमन्त्री, पालिका अध्यक्ष, वडाध्यक्षदेखि विभिन्न व्यक्तिले अभिभावकत्व ग्रहण गर्ने भन्दै बालबालिकालाई विद्यालय भर्ना गर्न पुर्‍याए। आर्थिक अभावका कारण विद्यालय पुग्न नसकेका बालबालिकाको पढाईको खर्च व्यहोर्ने भन्दै बालबालिकालाई विद्यालयमा भर्ना गर्न

वैशाखभरि भर्ना अभियान, जेठबाट कक्षा सञ्चालन

काठमाडौं, चैत २४ । विद्यालय बाहिर रहेका करिब २ लाख विद्यार्थीलाई विद्यालय ल्याउन वैशाख महिनाभर विद्यालय भर्ना अभियान सञ्चालन गरिने भएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैशाखभरि भर्ना गर्ने र जेठबाट कक्षा सञ्चालन गर्ने गरी सबै विद्यालयलाई पत्राचार गरेको छ । केन्द्रका महानिर्देशक चूडामणि पौडेलका अनुसार नियमित भर्ना हुनेबाहेक विद्यालय बाहिर रहेका करिब […]

इसिडी शिक्षक-कर्मचारीको व्यवस्थापन

शिशु कक्षाले विद्यालय भर्ना अभियान तथा बिचैमा विद्यालय छाड्ने दरमा कमी ल्याउने अपेक्षा गरिए पनि व्यवस्थापनगत कमजोरीका कारण प्रारम्भिक बाल विकास कार्यक्रम भालुका मुखको कुभिन्डो सावित हुँदै आएको छ।...

विद्यालय भर्ना अभियान सफल पार्न आमा शिक्षा कार्यक्रम

विद्यालय भर्ना अभियान सफल पार्न दोलखाको भीमेश्वर नगरपालिका –४ जिलु स्थितको सर्व माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर वृद्धि समेतका लागि घरघरमा आमा, विद्यालय शिक्षामा आमा मुख्य नाराका साथ एक दिवसीय आमा शिक्षा कार्यक्रम गर्न लागेको छ ।

विद्यालय भर्ना अभियान प्रभावकारी

सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएपछि विद्यालय भर्ना अभियानलाई तीव्रता दिइएको छ। यस अभियानबाट अभिभावक प्रभावित भई विद्यार्थी भर्ना गराउन उत्साहित भएका सामुदायिक विद्यालयले जनाएका छन्। सामुदायिक विद्यालय सुधारका लागि विविध कार्यक्रममध्ये विद्यालय भर्ना अभियानलाई प्राथमिकतामा राखिएको जिल्ला शिक्षा समन्वय एकाइ सिरहाका प्रमुख रामवृक्ष महतोले जानकारी दिनुभयो। उहाँका अनुसार चलिरहेको विद्यालय भर्ना अभियान प्रभावकारी रहेको छ। विगतको तुलनामा अभिभावकको आकर्षण सामुदायिक विद्यालयप्रति बढ्दो छ।

संघीय मन्त्रालयले पनि विद्यालय भर्ना अभियान सञ्चालन गर्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाठ्यपुस्तकसहित विद्यालय भर्ना अभियान सञ्चालन गर्ने निर्णयसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि विद्यालय भर्ना अभियान सञ्चालन गर्ने भएको छ ।