विद्यालय भर्ना अभियान सफल पार्न आमा शिक्षा कार्यक्रम

विद्यालय भर्ना अभियान सफल पार्न दोलखाको भीमेश्वर नगरपालिका –४ जिलु स्थितको सर्व माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर वृद्धि समेतका लागि घरघरमा आमा, विद्यालय शिक्षामा आमा मुख्य नाराका साथ एक दिवसीय आमा शिक्षा कार्यक्रम गर्न लागेको छ ।

सम्बन्धित सामग्री

विद्यार्थी भर्ना अभियान सुरू

नयाँ शैक्षिक सत्रका लागि विद्यालय भर्ना अभियान आइतबारबाट सुरु भएको छ। विद्यार्थी भर्ना अभियान सफल बनाउन सरोकारवाला पक्षहरुसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल गरेको छ ।

शिक्षामन्त्री सुमना जनक शिक्षामा, समयमै हातहातमा पुस्तक पुर्याउन निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिनुभएको छ । बिहिबार भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गर्दै मन्त्री श्रेष्ठले कुनै पनि कक्षामा कुनै पनि विषयको पाठ्यपुस्तक अभाव हुन नहुने बताउनुभयो । उहाँले जनक शिक्षा सामग्री केन्द्रमा पुगेर पुस्तक छपाइको अवस्थाबारे जानकारी लिनुका साथै …

शिक्षामा लगानीसँगै भर्नादर बढ्दो

सरकारी तथा निजी लगानी र स्थानीय सरकारको प्रत्यक्ष निगरानीका कारण खुद भर्नादरमा सुधार हुँदै गएको देखिएको छ । आर्थिक सर्वेक्षण २०७९ मा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ तथा नियमावली, २०७७ को कार्यान्वयन, विद्यालय भर्ना अभियान, शिक्षामा बढ्दो देखिएको उल्लेख छ । शैक्षिक सत्र २०७९ मा हरेक तहको खुद भर्नादरमा वृद्धि भएको छ । कक्षा […]

नयाँ वर्षको पहिलो दिनदेखि देशभर विद्यालय भर्ना अभियान सुरू

काठमाडौं : देशभर भोलि (वैशाख) १ गतेदेखि नयाँ भर्ना अभियान सुरू हुने भएको छ।नयाँ भर्ना अभियान दुई हप्तासम्म सञ्चालन हुने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक रुद्रप्रसाद अधिकारीले जानकारी दिए।सरकारले नयाँ शैक्षिक सत्रको भर्ना अभियानका लागि नयाँ नारा ‘समयमै भर्ना, समयमै ज्ञान : गुणस्तरीय शिक्षा, सबैको अभियान’ सार्वजनिक गरिसकेको छ। वैशाख १ गते सुरू भई चैत मसान्तसम्म शैक्षिक सत्र कायम भएको छ। विकास केन्द्रले शैक्षिक सत्

बीचमै पढाइ छाड्ने बालबालिकाको सङ्ख्यामा कमी आएन

काठमाडौँ,२३ असार । बाँके जिल्लामा विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट विद्यालय भर्ना अभियान कार्यक्रम सञ्चालन गरिए पनि बीचमै पढाइ छाड्ने बालबालिकाको सङ्ख्यामा कमी आउन सकेको छैन । जिल्ला शिक्षा कार्यालयका अनुसार गत शैक्षिकसत्रमा जिल्लामा माध्यमिक तहमा पाँच, निम्न माध्यमिक तहमा छ र प्राथमिक तहमा १३ प्रतिशत विद्यार्थीले बीचमै पढाइ छाडेका थिए । बसाइसराइँ, सबैलाई छात्रवृत्ति […]

वैशाखभरि भर्ना अभियान, जेठबाट कक्षा सञ्चालन

काठमाडौं, चैत २४ । विद्यालय बाहिर रहेका करिब २ लाख विद्यार्थीलाई विद्यालय ल्याउन वैशाख महिनाभर विद्यालय भर्ना अभियान सञ्चालन गरिने भएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैशाखभरि भर्ना गर्ने र जेठबाट कक्षा सञ्चालन गर्ने गरी सबै विद्यालयलाई पत्राचार गरेको छ । केन्द्रका महानिर्देशक चूडामणि पौडेलका अनुसार नियमित भर्ना हुनेबाहेक विद्यालय बाहिर रहेका करिब […]

विद्यालय भर्ना अभियान प्रभावकारी

सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएपछि विद्यालय भर्ना अभियानलाई तीव्रता दिइएको छ। यस अभियानबाट अभिभावक प्रभावित भई विद्यार्थी भर्ना गराउन उत्साहित भएका सामुदायिक विद्यालयले जनाएका छन्। सामुदायिक विद्यालय सुधारका लागि विविध कार्यक्रममध्ये विद्यालय भर्ना अभियानलाई प्राथमिकतामा राखिएको जिल्ला शिक्षा समन्वय एकाइ सिरहाका प्रमुख रामवृक्ष महतोले जानकारी दिनुभयो। उहाँका अनुसार चलिरहेको विद्यालय भर्ना अभियान प्रभावकारी रहेको छ। विगतको तुलनामा अभिभावकको आकर्षण सामुदायिक विद्यालयप्रति बढ्दो छ।

​शिक्षा सुधारका लागि मेयरबाटै सरकारी विद्यालय भर्ना अभियान सुरु

मकवानपुर, चैत २५ – सरकारी विद्यालयलाई गुणस्तिरिय बनाउने भन्दै हेटौंडा उप–महानगरपाकिलाका मेयर हरिबहादुर महतले आफ्नी नातिनीलाई आइतबार सरकारी...

संघीय मन्त्रालयले पनि विद्यालय भर्ना अभियान सञ्चालन गर्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाठ्यपुस्तकसहित विद्यालय भर्ना अभियान सञ्चालन गर्ने निर्णयसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि विद्यालय भर्ना अभियान सञ्चालन गर्ने भएको छ ।

विद्यार्थी भर्ना अभियानका लागि स्थानीय तहलाई निर्देशन

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाठ्यपुस्तकसहित विद्यालय भर्ना अभियान सञ्चालन गर्ने निर्णयसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि विद्यालय भर्ना अभियान सञ्चालन गर्ने भएको छ। मन्त्रालयले स्थानीय तहलाई आगामी शैक्षिक सत्रका लागि विद्यार्थी अभियान सञ्चालन गर्न निर्देशन दिएको छ।  आगामी वैशा...