बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनाको अवधिमा आठ दशमलव ९९ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले चालु आव २०८२/८३ को साउनदेखि पुससम्ममा कूल बजेटको करिब १४ दशमलव १० प्रतिशत खर्च गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा अस्थायी रूपमा बिजुली कटौती गर्ने भएको छ । महाराजगञ्ज वितरण केन्द्र मातहतका क्षेत्रमा प्राविधिक कार्यका कारण बिजुली आपूर्ति रोकिने प्राधिकरणले जनाएको छ । काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत राष्ट्रपति भवन शितल निवास क्षेत्रको वितरण प्रणाली भूमिगत गर्ने काम भइरहेको छ । भूमिगत […]
तनहुँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा निर्वाचन प्रहरी माग गरिएकोमा मागअनुसार निवेदन परेको छैन । निर्वाचनका लागि एक हजार ५७३ निर्वाचन प्रहरी माग गरिएकोमा एक हजार ३२१ जनाको निवेदन परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार एक हजार २० पुरुष र […]
तेजश्रीको जीउमा कसरी आगो लाग्यो ? सुरुआतमै कौतूहल जाग्छ। कुरा धेरै बेरसम्म खुल्दैन। जतिखेर खुल्छ झसंग बनाउँछ। खङरङ्ग बनाउँछ। मान्छेको जीवनमा आगोको ठूलो महत्व छ, बाहिर बल्ने आगोभन्दा शरीरभित्र लुकेको आगो।
मलाई नाम सुन्दै रोचक लागेको …
३ काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको हो ।
प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको …