रुकुम पश्चिमको मुसीकोट नगरपालिकाकी सावित्री खड्काका बुवा २०५६ सालमा राज्यपक्षबाट मारिए । उनका अनुसार बुवाको मृत्युपछि आमाले परिवारको हेला र तिरस्कारमा बाँच्नुपरिरहेको छ । ‘बुवाको मृत्यु हुँदा म ४ महिनाकी थिएँ,’ उनले भनिन्, ‘पीडा र दुःख जसले भोगेको छ, उसैलाई मात्र थाहा हुन्छ, बुवाको मृत्युपछि मलाई आमाले जसोतसो हुर्काउनुभयो । तर आजसम्म कसैले हेरेको छैन ।’ उनी स्नातक तहमा अध्ययनरत छिन् । तर उनलाई सरकारले छात्रवृत्तिको व्यवस्था गरेको छैन न उनको परिवारले राहत नै पाएको छ ।
रसुवा : राहत लिन सदरमुकाम धुञ्चे पुगेका एक द्वन्द्वपीडितको निधन भएको छ। उत्तरगया गाउँपालिका–३, ठूलोगाउँका ४५ वर्षीय रथबहादुर गुरुङको उपचारका क्रममा जिल्ला अस्पतालमा निधन भएको हो।
द्वन्द्वकालमातत्कालीन राज्य र विद्रोही पक्षबाट पीडित भएको प्रमाणित भएका कारण उनी राहतका लागि आवेदन दिन आएका थिए। स...
रसुवा, २८ असार । राहत लिन धुञ्चे पुगेका एक द्वन्द्वपीडितको मङ्गलबार निधन भएको छ । जिल्ला जनस्वास्थ्यका प्रमुख चिकित्सक झलक शर्मा गौतमका अनुसार मृत्यु हुनेमा उत्तरगया गाउँपालिका–३, ठूलो गाउँका ४५ वर्षीय ...
असार २८ । राहत लिन धुञ्चे पुगेका एक द्वन्द्वपीडितको मङ्गलबार निधन भएको छ ।
जिल्ला जनस्वास्थ्यका प्रमुख चिकित्सक झलक शर्मा गौतमका अनुसार मृत्यु हुनेमा उत्तरगया...