रसुवा : राहत लिन सदरमुकाम धुञ्चे पुगेका एक द्वन्द्वपीडितको निधन भएको छ। उत्तरगया गाउँपालिका–३, ठूलोगाउँका ४५ वर्षीय रथबहादुर गुरुङको उपचारका क्रममा जिल्ला अस्पतालमा निधन भएको हो।
द्वन्द्वकालमातत्कालीन राज्य र विद्रोही पक्षबाट पीडित भएको प्रमाणित भएका कारण उनी राहतका लागि आवेदन दिन आएका थिए। स...