प्रधानमन्त्री कप : दिपेन्द्रको शतकमा पुलिसले आर्मीलाई दियो ३ सय ५ रनको लक्ष्य

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३ सय ५ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४ रन बनायो । पुलिसका कप्तान दिपेन्द्र सिंह ऐरीले १ सय ४० रन जोडे । यस्तै, आरिफ शेखले अविजित ९१ रनको अर्धशतक बनाए । आर्मीका विक्रम सोबले ३ विकेट लिए । आजको विजेता टोली फाइनलमा पुग्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा मधेस प्रदेशलाई हराउँदै एपीएफ क्लब फाइनलमा पुगिसकेको छ । फाइनल खेल भोलि...

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेट: एपिएफ फाइनलमा

शसस्त्र प्रहरी बलको एपिएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।...

प्रधानमन्त्री कप क्रिकेटमा आशिफको शतक

विभागीय टिम एपीएफ क्लबका आशिफ शेखले प्रधानमन्त्री कप क्रिकेटमा शतक बनाएका छन् । शनिबार आशिफले कर्णाली प्रदेशविरुद्ध शतक बनाएका हुन्

प्रधानमन्त्री कप : सहभागी टिमका अन्तिम टोली यस्तो

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगिता आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रधानमन्त्री कप कार्तिक १३ देखि २६ सम्म काठमाडौंमा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेश गरि कुल १० टोली छन् । समूह ए मा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश […]

प्रधानमन्त्री कप खेल्ने कर्णालीको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशले आइतबारदेखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । कर्णालीले अलराउन्डर रविन्द्रजंग शाहीको कप्तानीमा चार खेलाडीलाई पहिलो पटक समेट्दै प्रधानमन्त्री कप खेल्ने टोली घोषणा गरेको छ । घोषणा टोलीमा दीपेन्द्र रावत, आवश शाह, मोहन विक र विपिन शाहीले पहिलो पटक प्रधानमन्त्री कप […]

विपिनको कप्तानीमा प्रधानमन्त्री कप खेल्ने गण्डकीको टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवयीय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । गण्डकीले अलराउन्डर विपिन खत्रीको कप्तानीमा प्रधानमन्त्री कप खेल्ने टोली घोषणा गरेको हो । घोषणा टोलीमा युवा खेलाडी अर्जुन कुमाल देखि अनुभवी ब्याटर विधान श्रेष्ठ सम्मका खेलाडी छन् । प्रधानमन्त्री कप कार्तिक १३ देखि २६ गते सम्म […]

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट कात्तिकमा हुने

४ असोज, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता कात्तिकमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यक्रम अन्तर्गत रहेको प्रधानमन्त्री कप पुरुष क्रिकेटको पाँचौ संस्करण कात्तिक १२ देखि २६ गतेसम्म आयोजना गर्ने नेपाल क्रिकेट संघ (क्यान) को तयारी छ । क्यान कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार यस पटक एकदिवसीय फर्म्याटमा प्रतियोगिता हुनेछ । […]

प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिता अर्को महिना हुने

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको पाँचौं संस्करण अर्को महिना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगिता कार्तिक १२ देखि २६ गते सम्म काठमाडौंमा हुने भएको छ । क्यानले आफू मातहतको जिल्ला र प्रदेशलाई […]

प्रधानमन्त्री कप विजेताले पाँच लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता विजेताले पाँच लाख पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशन सिंहले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता विजेताले पाँच लाख र उप विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने जनाए । रोशनका अनुसार प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) ले ३० हजार प्राप्त […]

प्रधानमन्त्री कप : लुम्बिनी र कर्णालीको पहिलो जित

लुम्बिनी र कर्णाली प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेका छन् । मंगलबार भएको खेलमा लुम्बिनीले प्रदेश २ लाई ७७ रनले पराजित गरेको हो । यस्तै,...

प्रदेश १ ले जित्यो प्रधानमन्त्री कप

प्रदेश १ ले विभागीय टोली एपिएफलाई ६ रनले हराउँदै प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पहिलो ब्याटिड गरेको प्रदेश १ ले एक सय पाँच रनको योगफल...