काठमाडौं । बन्दुकसम्बन्धी कडा कानुन, प्रायः बिरलै राजनीतिक हिंसा हुने मुलुक । दोस्रो विश्वयुद्धपछि शान्तिवादी संविधान अंगालेको देश, एसियाली मुलुक जापानलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने शब्द हुन् यी । विभिन्न मुलुक हत्या हिंसाले ग्रस्त भइरहँदा जापानको अन्तर्राष्ट्रिय छवि भने ‘सुरक्षित समाज’का लागि उदाहरणीय नै मानिँदै आएको छ । तर, शुक्रबार बिहान जापानमा जे घटना भयो, यसले […]
The post कडा बन्दुक कानुन भएको जापानमा पूर्वप्रधानमन्त्रीको हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक.