भारतीय सीमा नाकाबाट तराईका २० जिल्ला सदरमुकाम हुँदै महेन्द्र राजमार्ग जोड्ने सडक निर्माणका लागि सरकारले चालु आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ बजेट खर्च गर्ने भएको छ।
नेपालको खोटाङको दिक्तेलमा जन्मेका कृष्ण आचार्य अहिले अमेरिकाको न्युयोर्कको क्वीन्समा जमैका नेपाली समाजका संस्थापक अध्यक्ष छन् । अमेरिकामा धेरै नेपाली संस्थाहरु रहेकै अवस्थामा खुलेको नयाँ संस्था हो जमैका नेपाली समाज । किन आवश्यक पर्यो यो संस्था? के अमेरिकामा रहेका नेपाली संघसंस्थाहरुले नेपालीहरुलाई जोड्ने काम गरेका छन् ? के यस्ता संस्थाहरुको सार्थकता छ ? यसबारेका खसोखास […]
–कृष्ण आचार्य/ चितवनको भरतपुर महानगरपालिका–२६ दिव्यनगरका दिपक पाख्रिनलाई यतिबेला फूल टिप्न र बेच्न भ्याइनभ्याइ छ । व्यवसायीकरुपमा सयपत्री फूल खेती गर्नु भएका उहाँलाई तिहारमा फूल टिप्ने र बेच्ने चटारो भएको हो । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले अहिले चार बिघामा फूल रोप्नुभएको छ । सयपत्री फूलको माग अत्यधिक […]
नेपालीलाई चाउचाउ भन्ने थाहै थिएन । पोख्रेली व्यवसायी स्व. सूर्यबहादुर केसी, कृष्ण आचार्य र फणीन्द्रमान श्रेष्ठको टिमले जापानबाट मेसिन ल्याएर पोखरा औद्योगिक क्षेत्रभित्र चाउचाउ उद्योग ‘गण्डकी नुडल्स’ स्थापना गरे ।
२३ माघ २०३९...
विद्युत व्यापारका लागि निजी क्षेत्रले स्थापना गरेको नेपाल पावर एक्सचेञ्ज (नेपेक्स) को अध्यक्षमा कृष्ण आचार्य चयन भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले आचार्यलाई अध्यक्षमा चयन गरेको हो ।तीन महिना सम्पन्न भएको कम्पनीको साधारणसभाले छनोट गरेको सञ्चालक समितिले आचार्यलाई अध्यक्षमा चयन गरेको हो । नेपेक्स स्थापना हुँदा शैलेन्द्र गुरागाईँ अध्यक्ष थिए । नेपेक्सको प्रबन्धक सञ्चालकमा आसिक गर्ग र उत्तरकुमार श्रेष्ठ छन् । यस्तै, सञ्चालक समितिमा उत्तम ब्लोन लामा, शैलेन्द्र गुरागाईं, मोहन डाँगी छन् ।कृष्ण
काठमाडौँ – व्यवसायी कृष्ण आचार्य नेपाल पावर एक्सचेन्ज (नेपेक्स)को अध्यक्ष चयन भएका छन्। शुक्रबार भएको अधिवेशनबाट आचार्य नेपेक्सको सर्वसहमत अध्यक्ष निर्वाचित भएका हुन्। उनले स्वतन्त्र उर्जा उत्पादक संघको समेत नेतृत्व गर्दै आएका छन्। डिसहोम, कामना सेवा विकास बैंक, विभिन्न हाइड्रो पावरमा आचार्य परिवारको लगानी छ।
काठमाडौं : ‘खुशीको खुराक’ गीतिसंग्रह सार्वजनिक भएको छ। गीतकार वीरेन्द्र पाठकको रचना र संगीतकार प्राज्ञ सुनिल मास्केको संगीत रहेको गीतिसंग्रहमा ६ गीत समावेश छन्।
राजधानीमा आयोजित कार्यक्रमबिच गीतकार पाठक, संगीतकार मास्के, सञ्चारकर्मीहरु नरेश भट्टराई, कृष्ण आचार्य र सुमन बैरागीले गीतिसंग्रह सार्वजनिक गरेका हुन्। गीतिसंग्रहलाई शुभकामना मिडिया शोलुसन प्रालिले बजारमा ल्याएको हो।…
एजेन्सी। बलिउड अभिनेता विक्की कौशल आफ्नो आउँदो फिल्ममा गायकको भूमिकामा देखिने भएका छन्। फिल्मको टाइटल हालसम्म पक्का नभएपनि विक्कीसँगै लिड रोलमा मानुषी छिल्लर रहने छिन्। फिल्मको निर्देशकको रुपमा विजय कृष्ण आचार्य रहेका छन्। एक रिर्पोटका अनुसार विक्कीको आउँदो फिल्म एक म्युजिकल कमेडी फिल्म हुनेछ। जसमा विक्की रातको जाग्राममा भजन गाउने गायकको रुपमा रहने छन्।