काठमाडौँ । सरकारले सर्वसाधारणलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने तयारी गरेको छ । अधिकतम ८ प्रतिशत ब्याजदरमा विशेष गरी किसानलाई ऋण उपलब्ध गराउने भएको हो । सरकारले लघुवित्त कोषमार्फत सस्तो व्याजदरमा ऋण प्रवाह गर्नेछ । यसका लागि कार्यविधिको मस्यौदा बनेको छ । मस्यौदामा अर्थ मन्त्रालयले छलफल गरिरहेको छ । मस्यौदा मन्त्रिपरिषदमा पेस गर्ने गरी छलफल […]
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएर नेपालमा १० लाख बराबरको पैसा पठाउँदा १० लाख शून्य ब्याजमा ऋण दिने सरकारको तयारी गरेकाे छ । श्रममन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा गएर नेपालमा १० लाख बराबरको पैसा पठाउँदा १० लाख नै विना ब्याज सिमित समयको लागि ऋणदिने व्यवस्था सरकारले गर्न लागेको बताउनु भयो। […]
काठमाडौँ– सरकारले नयाँ उद्योग सञ्चालन गर्नेलाई प्रोत्साहनको तयारी गरेको छ । त्यसका लागि सरकारले नयाँ उद्योग सञ्चालन गर्नेलाई एक प्रतिशत ब्याजदरमा ऋण दिने परियोजना तयार पारिरहेको छ । सरकारले बजेटमा नै समावेश गरी नयाँ उद्योगीलाई सस्तो ब्याजमा ऋण दिन एक अर्बको कोष स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको हो । अहिले कोष स्थापनाको काम भइरहेको […]
स्टार्टअप (नवप्रवर्तक) लाई १ प्रतिशत ब्याजदरमा सहुलियत ऋण दिने बजेटको व्यवस्था कार्यान्वयन गर्न प्रक्रियागत तयारी असारभित्रै सकिने अर्थ मन्त्रालयले जनाएको छ । बजेटमार्फत सरकारले स्टार्टअपलाई परियोजना धितोमा राखी २५ लाखसम्म ऋण दिने घोषणा गरेको छ ।
सरकारले वैदेशिक रोजगारीबाट फर्किएर उद्यम व्यवसाय सञ्चालन गर्न चाहने १८ हजार युवालाई सूचीकरण गरी सहुलियत ऋण दिने तयारी सुरु गरेको छ ।
वैदेशिक रोजगारीबाट फर्की आपूmसँग भएको सीप, पुँजी र सहुलियतपूर्ण कर्जाको प्रयोग गरी स्वरोजगार हुन सूचीकरणका लागि निवेदन दिएकामध्ये १८ हजार ७ सय ६७ युवालाई ऋण दिने तयारी गरेको हो । १९ हजार युवाले सहुलियत ऋणका लागि आवेदन दिएकामध्ये १८ हजार ७ सय ६७ सूचीकरण भएका हुन् ।
काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका उद्यम व्यवसाय सञ्चालन गर्न चाहने १८ हजार युवालाई सूचीकरण गरी सहिुलियत ऋण दिने तयारी गरेको छ । वैदेशिक रोजगारीबाट फर्की आफूसँग भएको सीप, पुँजी र ...