इराकको बगदादमा दुई आत्मघाती विष्फोट, कम्तीमा २८ को मृत्यु

८ माघ, काठमाडौं । इरानको राजधानी सहर बगदादमा बिहीबार भएको दुई आत्मघाती विष्फोटमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । उक्त घटनामा परी थप ७३ जना घाइते भएका छन् । इराकी सेनाले दिएको जानकारीअनुसार …

सम्बन्धित सामग्री

पाकिस्तानको पेशावरमा भएको विष्फोटमा ५९ जनाको मृत्यु

१७ माघ, काठमाडौं । पाकिस्तानको पेशावरमा भएको विष्फोटमा मृत्यु हुनेको संख्या ५९ पुगेको छ । १५७ जना घाइते भएका छन् । प्रहरी कार्यालय परिसरभित्र रहेको मस्जिदमा नमाजमा सहभागीहरुलाई लक्षित गरी सोमबार दिउँसो आत्मघाती विष्फोट भएको थियो । मस्जिद रहेको उक्त क्षेत्र सबैभन्दा बढी नियन्त्रित क्षेत्रमध्ये एक हो । यहाँ प्रहरी मुख्यालय, गुप्तचर विभाग र आतंकवाद […]

काबुलको सैन्य हवाई अड्डामा आत्मघाती विष्फोट

१७ पुस, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको सैन्य हवाई अड्डामा आत्मघाती विष्फोट भएको छ । तालिबान गृह मन्त्रालयका प्रवक्ताले विष्फोटमा परी केही व्यक्तिको मृत्यु भएको बताएका छन् । प्रवक्ता अब्दुल नफी तकोरले बीबीसीसँग भनेका छन्, ‘हाम्रा केही सहयोगीहरु मारिएका छन् र घाइते पनि छन् ।’ तर हताहतीको विवरण आउन बाँकी छ । समाचार एजेन्सी एएफपीले […]

अफगानिस्तानस्थित रूसी दूतावासबाहिर बम विस्फोट, दुई कूटनीतिज्ञसहित छ जनाको मृत्यु

काठमाडौँ- अफगानिस्तानको राजधानी काबुलस्थित रूसी दूतावासबाहिर सोमबार आत्मघाती बम आक्रमण भएको छ । आत्मघाती बम विस्फोटमा परी दूतावासका दुई कूटनीतिज्ञसहति कम्तीमा छ सर्वसाधारणको मृत्यु भएको बीबीसीले जनाएको छ । आक्रमणकारी आत्मघाती विष्फोट गराएको हो वा सुरक्षाकर्मीले गोली चलाउँदा विस्फोट भएको हो भन्ने स्पष्ट हुन सकेको छैन । मृत्यु हुनेको सङ्ख्या अझै बढी हुने अनुमान गरिएको […]

क्रिसमस पार्टीमा आईएसको आत्मघाती विष्फोट

गणतन्त्र कंगोमा एउटा रेस्टुरेन्टमा भएको आत्मघाती आत्मघाती हमलामा कम्तिमा ६ जनाको मृत्यु भएको छ । पूर्वी सहर बेनीमा भिडभाडयुक्त रेस्टुरेन्टमा क्रिसमस पार्टी चलिरहेको बेला आत्मघाती बिस्फोट भएको थियो ।

क्रिसमस पार्टीमा आईएसको आत्मघाती विष्फोट

गणतन्त्र कंगोमा एउटा रेस्टुरेन्टमा भएको आत्मघाती आत्मघाती हमलामा कम्तिमा ६ जनाको मृत्यु भएको छ । पूर्वी सहर बेनीमा भिडभाडयुक्त रेस्टुरेन्टमा क्रिसमस पार्टी चलिरहेको बेला आत्मघाती बिस्फोट भएको थियो ।

क्रिसमस पार्टीमा आईएसको आत्मघाती विष्फोट

गणतन्त्र कंगोमा एउटा रेस्टुरेन्टमा भएको आत्मघाती आत्मघाती हमलामा कम्तिमा ६ जनाको मृत्यु भएको छ । पूर्वी सहर बेनीमा भिडभाडयुक्त रेस्टुरेन्टमा क्रिसमस पार्टी चलिरहेको बेला आत्मघाती बिस्फोट भएको थियो ।

मस्जिदमा आत्मघाती विष्फोट, कम्तीमा ५० को मृत्यु

अफगानिस्तानको उत्तरी क्षेत्रमा रहेको कुन्दुज सहरस्थित एक मस्जिदमा शुक्रबार प्रार्थना भइरहेको समयमा आत्मघाती विष्फोट भएको छ ।

अफगानिस्तानबाट अष्ट्रेलियाको बर्हिगमन टुंगियो

अष्ट्रेलियाको अफगानिस्तान बर्हिगमन मिसन टुंगिएको छ । अधिकारीहरुले काबुल विमानस्थल बाहिर आत्मघाती विष्फोट हुनुभन्दा अघि नै अष्ट्रेलियाको बर्हिगमन टुंगिएको बताएका छन् । अष्ट्रेलियाली रक्षा मन्त्री पिटर डट्टनले बिहीबार आत्मघाती आक्रमण हुँदा अष्ट्रेलियाली सेना पूर्णरुपमा फर्किसकेको बताउनुभएको छ । विष्फोटमा कम्तिमा १३ जना अमेरिकी सेनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमहरुले भने विष्फोटमा कुनै अष्ट्रेलियाली नागरिक वा अष्ट्रेलियाको भिसा लिएका ब्यक्ति घाइते भएको सम्बन्धमा यकीन भइनसकेको जनाएको छ ।

इराकमा आत्मघाती आक्रमणमा कम्तिमा ३५ जनाको मृत्यु

इराकको राजधानी बगदाद नजिकको एक बजारमा बम विष्फोटमा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । रोयटर्सका अनुसार बगदाद नजिकको सद्र शहरमा आत्मघाती विष्फोट भएको हो । इद ऊल अजहा पर्वको पूर्बसन्ध्यामा ब्यस्त बजारमा उक्त विष्फोट भएको जनाइएको छ । विष्फोटमा कम्तिमा ६० जना घाईते भएका छन् । विष्फोटमा मृत्यु हुने महिला तथा बालबालिका समेत छन् । विष्फोटपछि नजिकका पसलमा आगलागि भएको थियो ।

आत्मघाती बम विस्फोटमा परी नाइजेरियामा ३१ को मृत्यु

शङ्कास्पद बोकोहराम जिहादी समूहले उत्तरपूर्वी नाइजेरियाको एक बजारी क्षेत्रमा गराएको दुई आत्मघाती बम विष्फोटमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको स्थानीय अधिकारी बताएका छन्।  बु्रनो राज्यको डोम्बोवा सहरमा इद उल–फित्र मनाएर फर्किरहेका नागरिकलाई लक्षित गरी दुई आत्मघाती विष्फोट गराइँदा शनिबार साँझ उनीहरूको मृत्यु भएको ह...