देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडाैं । देशका केही स्थानमा आज (मंगलबार) भारी वर्षाको समेत सम्भावना रहेकाे छ । हाल देशका प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव परेकाे छ। अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। मंगलबार बिहान प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली भएकाे […]

सम्बन्धित सामग्री

मेघगर्जनसहित भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने बताइएको छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका […]

लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका विभिन्न भागमा भारी वर्षाको सम्भावना

काठमाडौं : आइतवार देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा दिउँसो भारी वर्षाको सम्भावना रहेको जनाएको हो। अहिले बिहान ती स्थानहरुमा हल्का वर्षा भइरहेको उल्लेख गर्दै महाशाखाले भनेको छ, 'लुम्बिनी प्रदेश, गण्डकी…

आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। विभागले आगामी २४ घण्टा देशको पहाडी भू–भागका केही […]

आज धेरै स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : देशका धेरै स्थानमा बुधबार भारी वर्षाको सम्भावना छ।जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।लुम्बिनी प्रदेशका एक दुई स्थानमा बिहानैदेखि चट्याङसहित भारी वर्षा भइरहेको छ।राति पनि देशभर पूर्ण बदली रही यी प्रदेश भारी वर्षा हुने अनुमान छ।  महाशाखाले नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।हाल मनसुनको न्यूनचापीय रेखा नेपालक

देशका केही स्थानमा भारी वर्षाको सम्भावना

आज (सोमबार) देशभर बदली रहने र हल्कादेखि भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। हाल लुम्बिनी प्रदेश, वागमतीलगायत केही प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  विभागका अनुसार प्रदेश नम्बर १, मधेश, वाग्मती र गण्डकी प्रदेशमा मनसुनी वायुको प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी…

आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जानकारी दिएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशभर सामान्यदेखि पुर्ण बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।यसैगरी, महाशाखाले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली हुनुका साथै धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भाव

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौं। देशभर मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई नजिकको मनसुनी न्युन चापीय रेखाका कारण देशभरको मौसम बदली हुनुका साथै देशका धेरै स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पनि देशका अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण देशभरको मौसम सामान्यदेखि आंशिक परिवर्तनको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।

मौसम : भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाले आगामी २४ घण्टामा देशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । देशको पूर्वी […]