मेघगर्जनसहित भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने बताइएको छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका […]

सम्बन्धित सामग्री

आजको मौसम: मेघगर्जनसहित भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र मधेस प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।...

देशका अधिकाशं ठाउँमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

देशका अधिकाशं ठाउँमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशका अधिकांश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश...

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौं।देशभर मनसुनी वायुको प्रभावका कारण मौसम बदली भई केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश–१,बाग्मती,गण्डकी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।अहलिे पनि देशभर सामान्य देखि पूर्ण बदली रहेको छ भने प्रदेश–१, बाग्मती र गण्डकीका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघघर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौं।मनसुनी वायुको प्रभावका कारण देशभर मौसम बदली भइ केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।प्रदेश–१, बागमती,गण्डकी र लुम्बिनीका केही स्थानमा वर्षा भरहेको छ।दिउँसो पनि यी प्रदेशका केही स्थानमा सामान्य देखि पूर्ण बदली भई केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ। बागमती,गण्डकी प्रदेश र लुम्बिनीका एक वा दुई स्थानहरुमा अत्यधिक भारी वर्षाको सम्भावना छ।

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौं। देशभर मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई नजिकको मनसुनी न्युन चापीय रेखाका कारण देशभरको मौसम बदली हुनुका साथै देशका धेरै स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पनि देशका अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण देशभर आंशिक देखि सामान्य मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।

देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं।आज देशभर मनसुनी वायुको प्रभावका कारण मौसम बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी र लुम्बिनीका धेरै स्थानहरुमा र प्रदेश–१, प्रदेश–२, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भईरहेको छ। प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई दिउँसो मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण देशभरको मौसम सामान्यदेखि आंशिक परिवर्तनको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।

देशभर मौसम बदली भइ केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं।आज देशभरको मौसम बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मनसुनी वायुको प्रभावका कारण प्रदेश–१, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भईरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली भई देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम,लुम्बिनी र प्रदेश–१ का एक–दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ ।

देशभर सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं। आज देशभर सामान्यदेखि पूर्ण मौसम बदली भइ केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायुको प्रभावका कारण गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ। दिउँसो देशभर मौसम बदली भई अधिकांश स्थानहरुमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।