आज धेरै स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं : देशका धेरै स्थानमा बुधबार भारी वर्षाको सम्भावना छ।जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।लुम्बिनी प्रदेशका एक दुई स्थानमा बिहानैदेखि चट्याङसहित भारी वर्षा भइरहेको छ।राति पनि देशभर पूर्ण बदली रही यी प्रदेश भारी वर्षा हुने अनुमान छ।  महाशाखाले नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।हाल मनसुनको न्यूनचापीय रेखा नेपालक

सम्बन्धित सामग्री

आजको मौसम: मेघगर्जनसहित भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती र मधेस प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।...

भारी वर्षाको सम्भावना

काठमाडौं, असार २५ । आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही प्रदेश नं १ र बागमती प्रदेशका थोरै स्थानका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथ मौसम विज्ञान विभागले जनाएको छ । […]

आजको मौसम : भारी वर्षाको सम्भावना

आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।  मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानका साथै गण्डकी,...

आज तीन वटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डाै - आज वाग्मती, गण्डकी र प्रदेश-२ को केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण यी ठाउँहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार देशका अरु ठाउँमा भने आंशिकदेखि सामान्य बद्ली रही केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । मनसुनी न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ रहेकाले देशका अरु ठाउँमा भने ठूलो पानी वा लगातार झरी पर्ने सम्भावना नभएको उहाँले बताउनुभयो। आ...

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं।मौसम पूर्वानुमान महाशाखाले आज देशका सातमध्ये चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ।भारी वर्षाको सम्भावना रहेका चार प्रदेशमा प्रदेश–१, बागमती, गण्डकी र लुम्बिनी प्रदेश छन्। भारी वर्षाको सम्भावना रहेका पहाडी भू–भागमा भू–क्षय, पहिरोको जोखिम रहने महाशाखाले जनाएको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश–२, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौं।आज दिउँसो र राति देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ। अहिले प्रदेश–१, गण्डकी, बागमती र सुदूरपश्चिमका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ।

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौं।देशभर मनसुनी वायुको प्रभावका कारण मौसम बदली भई केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश–१,बाग्मती,गण्डकी र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।अहलिे पनि देशभर सामान्य देखि पूर्ण बदली रहेको छ भने प्रदेश–१, बाग्मती र गण्डकीका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघघर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौं।मनसुनी वायुको प्रभावका कारण देशभर मौसम बदली भइ केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।प्रदेश–१, बागमती,गण्डकी र लुम्बिनीका केही स्थानमा वर्षा भरहेको छ।दिउँसो पनि यी प्रदेशका केही स्थानमा सामान्य देखि पूर्ण बदली भई केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ। बागमती,गण्डकी प्रदेश र लुम्बिनीका एक वा दुई स्थानहरुमा अत्यधिक भारी वर्षाको सम्भावना छ।

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौं।देशभर मनसुनी वायु सक्रिय भएका कारण आज देशभरको मौसम बदली भई केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।अहिले प्रदेश–१, २,बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ भने दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पनि वर्षा हुनेछ। प्रदेश–१, प्रदेश–२, बागमती,लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ।

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मनसुनी वायुको प्रभाव तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेका कारण प्रदेश–१, प्रदेश–२ र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा तथा प्रदेश–१ का एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।