भौतिक पूर्वाधार निर्माणमा नेपाल सार्क राष्ट्रमध्ये सबैभन्दा पछाडि छ । बाटो, सडक, पुल, विद्युत् जस्ता अत्यावश्यक पूर्वाधारको त झन खाँचो छ । जुनसुकै सरकारको ओठे प्राथमिकता पनि यिनै पूर्वाधार नै पर्छन् । अझ संघीयता लागू भइसकेपछि स्थानीय तहका वडा अध्यक्षहरुले नै डोजर चलाएर व्यापार नै गरे । प्रदेशका सांसद वा मन्त्रीको लोभ पनि पूर्वाधार न…