एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की चम्कँदा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा इल्चेलाई पराजित गरेको छ । बार्सिलोनाले १० खेलाडीमा समेटिएको इल्चेलाई ३–० ले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनाको जितमा लेवान्डोस्कीले दुई तथा मेम्फिस डिपाएले एक गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा बार्सिलोनाले एक गोल निकाल्यो । क्याम्प नोउमा […]