कठिन समयमा आरिफको महत्वपूर्ण अर्धशतक

ह्युस्टन (हाम्रो खेलकुद) – तल्लोक्रमका ब्याटर आरिफ शेखले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली अमेरिकाविरुद्ध कठिन समयमा महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् । जितको लागि २ सय ४६ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको नेपालले ४१.१ ओभरमा ५ विकेट गुमाउँदै १ सय १ सय ७५ रन बनाएको छ । आरिफ शेख ६५ बलमा […]

सम्बन्धित सामग्री

कठिन समयमा कप्तान रोहितको महत्वपूर्ण अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – खराब सुरुवात गरेपनि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेपछि नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा दिल्ली डिस्टिक जिल्ला एसोसियनसनविरुद्ध सम्हाल्लिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ३० ओभरमा ४ विकेट गुमाउँदै १ सय २० रन बनाएको छ । कप्तान रोहित पौडेल ९४ बल खेल्दै ६५ रनमा क्रिजमा छन् । उनलाई […]

कठिन समयमा दीपेन्द्रको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले युएईसँगको पहिलो ओडिआई खेलमा कठिन समयमा महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् । जितको लागि २ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३९.१ ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको छ । दीपेन्द्रसिंह ऐरी ८४ बलमा ६ चौकासहित ५४ रनमा क्याच आउट भए । […]