तनहुँको व्यास नगरपालिका–११ मूलपानी निवासी लक्ष्मण अधिकारी क्षेत्रीले आफ्नो ८४ पूजा तथा जन्मदिनको उपलक्ष्यमा ज्येष्ठ नागरिक चौतारी वृद्धाआश्रमलाई आइतबार खाद्यान्न, लत्ताकपडा तथा नगद सहयोग गर्नुभएको छ ।
बाँकेको बैजनाथ गाउँपालिका–७ पेडारीका रामकृष्ण थारुको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । शारीरिक रूपमा अपाङ्ग भएका रामकृष्णको परिवारलाई सञ्चारकर्मीको पहलमा खाद्यान्न लत्ताकपडा र बालबालिकाको पढाइका लागि आवश्यक नगद सहयोग हस्तान्तरण गरिएको हो ।
काठमाडौं । राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले काठमाडौंको ‘धुम्बाराही लायन वृद्धाश्रम नेपाल’मा आश्रित वृद्धवृद्धालाई सहयोग गरेको छ । वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकलाई बढ्दो चिसोले समस्या बनाएपछि न्यानो कम्बलसहित खाद्यान्न, फलफूल र नगद सहयोग हस्तान्तरण गरिएको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाईंले जानकारी दिए । त्यस अवसरमा कला क्षेत्रका विभिन्न विधामा सक्रिय स्रष्टा तथा प्रस्तोता आबद्ध रहेको एकेडेमीलेसांस्कृतिक […]
काठमाडौँ । मकवानपुरको मनहरि गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले गरिब तथा अति विपन्न परिवारलाई चाडपर्व मनाउन खाद्यान्न तथा नगद सहयोग गरेका छन् । उनले चार महिनाको तलब भत्ताबापत प्राप्त गरेको रकम रु तीन लाख बराबरको खाद्यान्न सहयोग गरेका हुन् । मनहरि–२, ३, ५, ६ र ८ का विपन्न परिवारलाई फूलपाती र अष्टमीको दिन घरमै पुगेर सहयोग […]
मकवानपुर । मकवानपुरको मनहरि गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले गरिब तथा अति विपन्न परिवारलाई चाडपर्व मनाउन खाद्यान्न तथा नगद सहयोग गरेका छन् । उनले चार महिनाको तलब भत्ताबापत् प्राप्त गरेको रकम रु तीन लाख बराबरको खाद्यान्न सहयोग गरेका हुन् ।
मनहरि–२, ३, ५, ६ र ८ का विपन्न परिवारलाई फूलपाती र...
२६ जेठ, काठमाडौं । नेपाल तेक्वान्दो संघअन्तर्गत पारा कमिटीले आफ्नो मातहतमा रहेका राष्ट्रिय खेलाडीहरुलाई नगदसहित खाद्यान्न सहयोग गरेको छ ।
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण समस्यामा परेका खेलाडीहरुलाई कमिटीले खाद्यान्न तथा नगद सहयोग …
काठमाडौं, ३ जेठ । कोरोना संक्रमित आफना ग्राहक सदस्य तथा सदस्यका परिवारलाई ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक सहयोग गरेको छ । लघुवित्तले विभिन्न शाखाहरुमा आबद्घ कोरोना संक्रमित सदस्यहरुलाई ३ लाख २५ हजार रुपैयाँ बराबरको नगद सहयोग वितरण गरेको हो । यसको साथै संस्थाले लमजुङमा रहेको सर्वोदय सेवा आश्रममा २५ हजार रुपैयाँ बराबरको खाद्यान्न […]
८ कात्तिक, ठोरी । पर्साको ठोरी गाउँपालिका–१ मा रहेको असहाय तथा वृद्धवृद्धा कल्याण समाजलाई अमेरिकामा रहेका नेपालीले खाद्यान्न, ब्लाङ्केट र नगद सहयोग गरेका छन् ।
अमेरिकामा रहेका फूर्वा तामाङ र उनका छोरा कुमार तामाङले १० थान …
तराईमा आएको बाढी र डुबानका पीडितलाई देश विदेशबाट राहत आउने क्रम जारी छ । बाढीपीडितलाई खाद्यान्न, लत्ताकपडा र नगद सहयोग गर्ने थुप्रै हुन्छन् । बॉकेका स्वयंसेवी युवाहरु भने बाढीग्रस्त क्षेत्रमै पुगेर विद्यालय, शौचालय र करेसाबारी सफा गरिरहेका छन् ।