वृद्धाश्रमलाई अमेरिकामा रहेका नेपालीको सहयोग

८ कात्तिक, ठोरी । पर्साको ठोरी गाउँपालिका–१ मा रहेको असहाय तथा वृद्धवृद्धा कल्याण समाजलाई अमेरिकामा रहेका नेपालीले खाद्यान्न, ब्लाङ्केट र नगद सहयोग गरेका छन् । अमेरिकामा रहेका फूर्वा तामाङ र उनका छोरा कुमार तामाङले १० थान …