काठमाडौं, ३ जेठ । कोरोना संक्रमित आफना ग्राहक सदस्य तथा सदस्यका परिवारलाई ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक सहयोग गरेको छ । लघुवित्तले विभिन्न शाखाहरुमा आबद्घ कोरोना संक्रमित सदस्यहरुलाई ३ लाख २५ हजार रुपैयाँ बराबरको नगद सहयोग वितरण गरेको हो । यसको साथै संस्थाले लमजुङमा रहेको सर्वोदय सेवा आश्रममा २५ हजार रुपैयाँ बराबरको खाद्यान्न […]