काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आज शुक्रबारबाट आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १४ हजार ४ सय २१ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ […]
The post सयपत्री हाइड्रोपावरको आईपीओ आजबाट appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.