सयपत्री हाइड्रोपावरको आईपीओ बिक्री खुल्यो

१३ साउन, काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले १३ साउन शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री खुला गरेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ७ लाख २१ […]

सम्बन्धित सामग्री

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँड, ६ जनाले पाए ११ कित्ता

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओ मंगलबार बाँडफाँड गरिएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो । कम्पनीले यही साउन १३ देखि १७ गतेसम्म सर्वसाधारणका लागि प्रतिसेयर १०० रुपैयाँअंकित दरका सात लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्कासन गरेको थियो । क्यापिटलका अनुसार कम्पनीको...

सयपत्री हाइड्रोपावरले २३ साउनदेखि आईपीओ निष्कासन गर्ने

४ साउन, काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधाण्का लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले १३ साउनदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री खुला गर्न लागेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो । कम्पनीलसे सर्वसाधारणका लागि ७ […]

दुई हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले एकैसाथ दुई वटा हाइड्रोपावर कम्पनीलाई आईपीओ बिक्री गर्ने अनुमति दिएको छ । बोर्डले सयपत्री हाइड्रोपावर र मन्दाकिनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । सयपत्री हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको हो । यस्तै, मन्दाकिनी हाइड्रोपावरले […]