काठमाडौँ- पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा कम्तीमा पनि १९ जनाको ज्यान गएको छ । पाकिस्तानमा केही दिनयतादेखि भारी मात्रामा वर्षा भएको छ भने यसका कारण यहाँका कैयौँ स्थानमा पहिरो आएको छ । पहिरोका कारण सडकमा क्षति पुगेको छ । यसबाट रेलका लिगहरु पनि बिग्रिएको बताइएको छ । यसबाट रेल दुर्घटना परेको […]