एमाले महासचिव पोखरेलको टिप्पणी : कार्यकारी भूमिकामाथि सर्वोच्चको हस्तक्षेप

१३ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्मान नगर्न सर्वोच्चले जारी गरेको परमादेश कार्यकारी भूमिकामाथिको हस्तक्षेप भएको टिप्पणी गरेका छन् । सर्वोच्च अदालतले बिहीबारमात्रै विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको थियो । सोही विषयमा टिप्पणी गर्दै महासचिव पोखरेलले यो फैसला न्यायिक दृष्ट्रिले त्रुटिपूर्ण रहेको जिकिर गरेका हुन । […]

सम्बन्धित सामग्री

एयरपोर्टमा सुन समातिदा सत्तापक्षका अनुहार उदाङ्गिने गर्छ: शंकर पोखरेल

नेकपा एमाले महासचिव शंकर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन समातिदा सत्तापक्षका अनुहार उदाङ्गिने गरेको टिप्पणी गरेका छन्।...

प्रभु साहले धोका दिएको र षड्यन्त्र गरेको एमाले महासचिव पोख्रेलको टिप्पणी

काठमाडौं, २६ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रभु साहले पार्टीलाई धोका दिएको आरोप लगाएका छन् । साहले पार्टीले दिएको टिकटबाट चुनाव नलडेर स्वतन्त्र उम्मेदवारी दिएको र अन्य उम्मेदवारको पनि टिकट नदिएर समय गुजार्ने षड्यन्त्र गरेको उनको आरोप छ । सामाजिक सञ्जाल फेशबुकमार्फत पोखरेलले भनेका छन्- अराजनीतिक षडयन्त्रको नमुनाः प्रभु साह जसपासंगको तालमेलको […]

प्रभु साहको कदम अराजनीतिक : एमाले महासचिव पोखरेल

२६ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रभु साहको कदमलाई अराजनीतिक भनेर टिप्पणी गरेका छन् । नेकपा एमालेका नेता प्रभु साहले जसपासँगको तालमेलप्रति असहमती जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएको सन्दर्भमा पोखरेलले उक्त टिप्पणी गरेका हुन् । प्रभु साह जसपासँगको तालमेलको सहमति सम्बन्धी बैठकमा सहभागी भएको, सहमति पश्चात मधेस प्रदेशमा उम्मेद्वार टुंगो लगाउने छलफलमा बसेको […]

चुनावमा गठबन्धन गर्नु अराजनीतिक : एमाले महासचिव पोखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारुढ दलहरुको निर्णय अराजनीतिक भएको टिप्पणी गरेका छन्। आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका...

चुनावी गठबन्धन गर्ने सत्तारुढ दलको निर्णय अराजनीतिक : एमाले महासचिव

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गर्ने सत्तारुढ दलको निर्णय अराजनीतिक भएको टिप्पणी गरेका छन् । आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका राजनीतिक दलहरुले मात्रै निर्वाचनमा गठबन्धन गर्ने जिकिर गर्दै महासचिव पोखरेलले यस्तो भनाइ राखेका हुन् । मंगलबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुग्नु भएका उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा निर्वाचनमा बहुमत कुनै दलले ल्याउन नसकेको अवस्थामा सरकार निर्माणका लागि गठबन्धन गरे

सरकार चुनावदेखि भाग्न खोजेको छ : एमाले महासचिव पोखरेल

२३ फागुन, विराटनगर । नेकपा एमाले महासचिव शंकर पोखरेलले सरकारले चुनाव गर्न नचाहेको आरोप लगाएका छन् । नेकपा एमाले मोरङ जिल्ला समितिले गरेको पत्रकार सम्मेलनमा उनले सरकार आवधिक निर्वाचनबाट भाग्न खोजेको टिप्पणी गरे । अहिले स्थानीय तहको निर्वाचन सार्न प्रतिनिधिसभाको अर्लि इलेक्सनको चर्चा भइरहेको भन्दै महासचिव पोखरेलले पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताए । नेपालमा […]

‘देउवालाई हिजो उचाल्ने ज्ञानेन्द्र, आज प्रचण्ड’

एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विगतमा पूर्वराजा ज्ञानेन्द्र शाहले उचालेको र आजका दिनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उचालेको टिप्पणी गरेका छन् । उनले हिजो देउवा चुनावबाट भाग्न खोज्दा ०५८ साले प्रतिगमन भएको पनि टिप्पणी गरेका छन् । अहिले देउवा फेरि चुनावबाट भाग्न खोजेको उनको भनाइ छ । सत्ता गठबन्धनले बैशाखमा गर्नुपर्ने स्थानीय तहको चुनाव सार्नेबारे छलफल थालेपछि उनले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन् ।  ‘हिजो देउवा चुनावबाट भाग्न खोज्दा ०५८ सा