काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको ओमोक्रन भेरियन्टको संक्रमण दर घट्दै गएको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले नेपालमा ओमोक्रनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी दिएकी हुन्।
‘पहिल्लो तथ्यांकको अनुसार नेपालमा अहिले संक्रमण दर घटेको देखिन्छ। पहिला एउटा प्रदेशमा एक संक्रमितले ३…