काठमाडौँ- पछिल्लो समय संक्रमण दर घट्दै गएको छ। माघ महिनाको पहिलो हप्ता ह्वात्तै बढेको संक्रमण दर अहिले घट्दै गएको तथ्याङ्कले देखाएको छ। संक्रमित हुनेको संख्यामा क्रमशः कमी हुदै गएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ। कतिपयले परीक्षण कम भएका कारण संक्रमण दर ओरालो लाग्दै गएको भन्दै सरकारको आलोचना समेत गरिरहेका छन्। तर, सरकारले परीक्षणको दायरा बढाउन […]