कम वर्षा हुँदा कुलेखानीमा घट्यो पानी

साउनमै वर्षा कम हुँदा जलविद्युत आयोजनाको जलाशय कुलेखानीमा पानी घटेको छ। नेपाल विद्युत प्राधिकरणको मौज्दातको रुपमा रहेको जलाशय कुलेखानी क्षेत्रमा वर्षा कम हुँदा अघिल्ला वर्षको तुलनामा यस वर्ष पानीको सतह...

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा वर्षा, प्रदूषण घट्यो

२९ चैत, काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा चट्याङ सहित पानी परेको छ । यसले प्रदूषण कम गर्न सहयोग गरेको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान …

म्याग्दीमा यसवर्ष धान उत्पादन घट्यो

म्याग्दी – म्याग्दीमा यसवर्ष धान उत्पादन घटेको छ । गएकाे वर्षको तुलनामा यसवर्ष धान उत्पादन घटेको हो । समयमा रोपाइँ नहुनु, सिँचाइको अभाव, मनसुनी वर्षा नपर्नु, बिउमल नपाउनु जस्ता कारणले धान उत्पादन घटेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।  यसवर्ष वातावरणमा आएको परिवर्तन, धान खेत वरिपरि उम्रिएका रुख, झाडी र बुट्यानको तप्केनी, घाम नपर्नु, ढिलो रोपाइँ हुनु, धानको फूल खेल्ने समयमा अत्यधिक पानी पर्नु, हावाहुरी चल्नु जस्ता कारणले गर्दा स्थानीय जातको धान उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र म्याग्दीका ...

स्वदेशी उत्पादन बढेपछि विद्युत् आयात घट्यो

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले विस्तारै विद्युत् आयात घटाउँदै लगेको छ।पछिल्लो साता  मुलुकभर वर्षा वृद्धिसँगै खोलानालामा जलप्रवाह बढ्न थालेपछि नेपालमा विद्युत् उत्पादन वृद्धि भएको छ। जसका कारण आयात पनि कम गरिएको प्राधिकरणका प्रवक्ता सुरेशकुमार भट्टराईले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार हाल नेपालमा दैनिक करिब २९ हजार मेगावाट प्रतिघण्टा विद्युत् उत्पादन भइरहेको छ। नियमित पानी पर्न थालेपछि आन्तरिक उत्पादनमा सुधार आएको हो।३३ हजार मेगावट प्रतिघण्टा माग धान्नका लागि

सल्यानमा ३३ प्रतिशतले घट्यो मह उत्पादन

सल्यान : सल्यानमा ३३ प्रतिशतले महको उत्पादन घटेको छ। भारी मात्रामा मह उत्पादनमा गिरावट आएपछि यहाँका मौरीपालक कृषक मारमा परेका छन्।गत वर्षभन्दा यो वर्ष ३३ प्रतिशतले मह उत्पादनमा गिरावट आएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।उत्पादनको क्षेत्रफल बढे पनि चिउरी फूल्ने समयमा लगातार वर्षा हुँदा उत्पादनमा कमी आएको कार्यालयका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए। उनले भने ‘गत वर्ष १२.१ मेट्रिक टन मह उत्पादन भएको थियो तर यो वर्ष ३३ प्रतिशतले गिरावट आएको छ।’गत असोज कात्तिक महिनामा ध