२९ चैत, काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा चट्याङ सहित पानी परेको छ । यसले प्रदूषण कम गर्न सहयोग गरेको मौसमविदले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान …
न्युज अफ नेपापल काठमाडौं । काठमाडौं उपत्यकामा आज वायु प्रदूषण केही घटेको छ । बिहीबार दिउँसोदेखि सुधार हुँदै गएको वायु प्रदूषण शुक्रबार बिहानसम्म कम भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारको मौसम सफा छ । केही ठाउँमा बदलीको सम्भावना रहेपनि दिनभर मौसम सफा रहने महाशाखाले जनाएको छ । काठमाडौँमा बिहानैदेखि आकाश सफा देखिएको छ […]