दाङमा खेत बाँझै

तुलसीपुर । समयमा पर्याप्त वर्षा नहुँदा दाङमा हालसम्म ३५ प्रतिशत मात्र धान रोपाइँ भएको छ ।  जिल्ला कृषि विकास

सम्बन्धित सामग्री

पर्सामा ६५ प्रतिशत खेत बाँझै

पर्सामा ६५ प्रतिशत खेत बाँझै रहेको छ । पर्याप्त पानी नपर्दा खेतीयोग्य जमिन बाँझो रहन पुगेका हुन् । गण्डक नहरको पानी समयमा नपाउँदा किसानले धान रोपाइँ गर्न पाएएका छैनन् । गण्डक नहरको उत्तरीक्षेत्रमा डिपबोरिङ र स्यालो ट्युबेलको प्रयोगबाट पानी तानेर धान रोपाइँ गरेको भएपनि गण्डक नहरको पानीले सिँचाई गर्नुपर्ने दक्षिण क्षेत्रमा अझै पर्याप्त पानी नपुग्दा […]

मधेस प्रदेशका अधिकांश खेत बाँझै

जनकपुरधाम । पानीको अभावमा मधेश प्रदेशमा अहिलेपनि अधिकांश खेत बाँझो रहेको छ । २–३ दिनदेखि मौसममा परिवर्तन भएपनि आवश्यक पानी नपरेका कारण खेत रोपाइमा समस्या भएको जनकपुरधाम २५ लोहना वभनगामाका किसान मोहम्मद मजिवुलले वताए । अन्नको भण्डार मानिएको मधेश प्रदेशका जिल्लामा अहिलेसम्म ९० दशमलव ४८ प्रतिशत खेत अझै बाँझो रहेको छ । असारको तेस्रो सात्ता […] The post मधेस प्रदेशका अधिकांश खेत बाँझै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

महाकाली करिडोरले कुलो पुर्दा खेत बाँझै

बैतडी : महाकाली करिडोर सडकले बैतडीमा कुलो पुर्दा किसानका खेत बाँझै रहेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका– २ को बज्वागडा स्कुल अगाडिदेखि करिडोरको कटिङ गर्दा कुलो पुरिएकाले यहाँका किसानका खेत बाँझै रहेका हुन्।कुलो पुरिएपछि वर्षको तीन बाली उत्पादन हुने पञ्चेश्वरका डिम्मर, मटयानीलगायतका खेत अहिले बाँझो रहेका किसान धनसिंह मंगोलाले बताए। अहिले डिम्मर, मटयानीका ४५ किसानको खेत बाँझै रहेको छ।करिडोर खन्ने क्रममा कुलो पुरिएपछि पञ्चेश्वर गाउँपालिका–२ को डिम्मर, मटयानी लगायतका खेतहरुमा पानी नल

पानी नपर्दा खडेरीले खेत बाँझै

माथि खेत, त्यसको लगभग पाँच सय मिटर तल सेती नदी बग्छ । उहिले वैशाखको अन्तिमसम्ममा रोपाइँ सकिइसक्ने भए पनि यो वर्ष मंगलसेन नगरपालिका १३ का धेरै स्थानमा असार लाग्दा पनि खेत बाँझै छ ।

कृषि प्रधान मुलुक: धान पकेट क्षेत्रका किसान नै किनेर खान्छन् चामल

आफ्नै खेतबारीमा उत्पादन भएको धान किनेर खानुपर्ने अवस्था आएको बताउँदै उनी भन्छन्, 'अधियाँ गर्ने मान्छे पाइँदैन । खेत बाँझै रहन्छ । आफ्नो खेत ठेक्कामा दिएर उत्पादन भएको धानलाई बजारबाट किनेर चामल खानुपरेको छ ।'

हर्पन खोला बस्ती थर्काउँदै बग्छ, आडैको खेत बाँझै

१९ कात्तिक, पोखरा । बस्ती तलतिर कलकल बग्दै फेवाताल मिसिन पुग्ने हर्पन खोला । खोलामाथि लहलह पहेंलपुर धान । यतिबेला पोखरा वडा नं. २३ डुडेफाँट पुग्नेहरुलाई यही दृश्यले लोभ्याउँछ । पोखरा शहरदेखि करिब १२ किलोमिटर उत्तर पर्ने डुँडेफाँटका गह्रामा यसरी रहरलाग्दो धान फलाउन भने युद्ध जिते बराबर छ । हरेक वर्ष यहाँका किसानलाई खेत रोप्न […]

किसानका पीडा- ‘बाढीले कुलो खायो, हाम्रा खेत बाँझै’

‘छिमेकी गाउँका खेतमा धान काल्लीसक्यो, गाँज फालिसक्यो । आधा साउन बितिसक्यो हाम्रा खेत अझै बाँझै छन् । ब्याड छिपिसक्यो । कुलोमा पानी अझै चलेको छैन । गत असारको १४ र साउन ११ गतेको बाढीले कुलो खायो । कुलो बनाउन अझै सकिएको छैन । खेतमा पानी चलेको छैन । बाँझो खेत र भत्किएको कुलो हेर्ने बाहेक अरु केही उपाय छैन ।’ घोराही –२ अवलडाँडाका किसान बिर्ख बहादुर कामीले दुःख पाेख्दै भने–‘ बाढीले कुलो खायो, खेत बाँझै छ । कहिले कुलो बन्ला कहिले पानी चल्ला, कहिले खेती होला आधा साउन बितिसक

पानी नपर्दा बाँकेमा ६० प्रतिशत खेत बाँझै

बाँकेमा लामो समयसम्म खडेरी परेपछि हालसम्म ६० प्रतिशत खेत बाँझै छन् । साउन महिना सुरु भइसक्दा पनि पर्याप्त वर्षा नहुँदा आकासे पानीको भरमा खेती गर्नुपर्ने जिल्लाका अधिकांश स्थानमा सिँचाई अभावमा रोपाइँ हुन नसकेको हो ।कृषि ज्ञान केन्द्र बाँकेका अनुसार पर्याप्त पानी चाहिने बेलामै वर्षात नभएपछि हालसम्म जिल्लामा ४० प्रतिशत मात्र रोपाइँ भएको छ । “पानी […]

न पर्याप्त वर्षा, न फुटे पानीका मूल, पर्वतका आधा खेत बाँझै

पर्वत : पर्याप्त वर्षा नहुँदा असारको अन्त्यसम्म आइपुग्दा पनि जिल्लामा आधा खेतमा पनि रोपाइँ हुन सकेको छैन। बर्खा याममा मात्रै फुट्ने गरेका खेत र बारीका कान्लाका पानीका मूल अझै पनि नफुटेका कारण रोपाइँ गर्न नसकेको कृषक बताउँछन्। केही वर्षअघिसम्म लेकाली क्षेत्रमा असारको अन्तिमसम्ममा र साउनको पहिलो सातासम्ममा बेँसीमा रोपाइँ पूरा हुने गरेका थियो। तर पछिल्ला वर्षहरूमा वर्षाको अनियमित हुँदा कहिले धेरै छिटो त कहिले धेरै ढिलो रोपाइँ हुन थालेको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका सरोज