रामेछाप – स्वास्थ्य संस्थाको दुईतले पक्की भवन २०७२ सालको भूकम्पले क्षति पुर्याएपछि प्राथमिक स्वास्थ्य केन्द्र खिम्तीले बिरामीहरुलाई खुल्ला चउर (आँगन) वटै स्वास्थ्य सेवा दिँदै आएको छ ।
भूकम्पपछि स्वास्थ्य संस्थाको आँगनमा टेन्ट टाँगेर अस्थायी रुपमा बिरामीलाई सेवा उपलब्ध गराउँदै आएको प्राथमिक स्वास्थ्य केन्द्र खिम्तीले प्लाष्टिकक...