काठमाण्डाै - म्यानमारमा सेनाको 'कू' विरुद्ध भइरहेको प्रदर्शनमा शिक्षक र विद्यार्थी पनि सहभागी हुन थालेका छन् ।
आम नागरिकहरु प्रदर्शनमा निस्किएपछि शिक्षक र विद्यार्थी पनि प्रदर्शनमा सहभागी हुन थालेका बीबीसीले जनाएको छ । म्यानमारको ठूलो सहर यांगुनको एक विश्वविद्यालयमा प्रदर्शनकारीहरुले जेलमा थुनिएका आङ सान सुकीसहितका नेताको रिहाइको माग गरेका छन् ।
प्रदर्शनमा लागेकाले आफ्नो कपडामा रातो रिबन लगाएका थिए रातो रंग सुकीको पार्टीको रंग हो । सय्यौँ विद्यार्थी तथा शिक्षकहरु यांगुनको विश्वविद्यालय बा...