वाशिङटन – २४ घण्टा भन्दा लामो समय सिनेटमा छलफल भएपछि अमेरिकामा डोनाल्ड ट्रम्पले ल्याएको खर्च सम्बन्धी विधेयक पारित भएको छ। ‘विग ब्युटिफुल’ विधेयकको मतदानमा बराबरी भएपछि उपराष्ट्रपति जेडी भान्सको निर्णायक मतसहित विधेयक पास भएको हो। साँघुरो मत भएको अवस्थामा मुस्किलले पारित यो विधेयकले तल्लो सदनमा अझ धेरै विरोध र प्रतिकारको सामना गर्ने भएको छ। रिपब्लिक […]