डिजीटल मार्केटिङ तालिम सम्पन्न

नेपाल महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ । सूचना प्रविधिको विकाससँगै बस्तुहरुको उत्पादन प्रर्वद्धन एवं बजारीकरणमा सहयोग गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले डिजिटल मार्केटिङको तालिम आयोजना गरेको हो ।

सम्बन्धित सामग्री

पर्यटन व्यवसायीहरूका लागि डिजिटल मार्केटिङ तालिम

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जीविकोपार्जनका पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)को आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) को सहकार्यमा व्यवस...

महिन्द्रा पावरोलका ग्राहकलाई फ्री सर्भिस कुपन

काठमाडौं– महिन्द्रा पावरोल डिजेलले सर्भिस मार्केटिङ र प्राविधिक तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा भारत र नेपालका महिन्द्रा पावरोलका उच्च व्यवस्थापन प्रमुख, पावरोल इन्टरनेसनल बिजनेस हेड, सर्भिस हेडलगायतको सहभागिता रहेको थियो । अन्य सहभागीमा अग्नि मोटोइन्कको सेल्स एण्ड सर्भिस टोलीका साथै नेपालका सबै डिलर र प्राविधिक थिए । कार्यक्रममा फ्री सर्विस कुपनको औपचारिक शुभारम्भ […]

महिन्द्रा पावरोलका ग्राहकलाई फ्री सर्भिस कुपन

काठमाडौं– महिन्द्रा पावरोल डिजेलले सर्भिस मार्केटिङ र प्राविधिक तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा भारत र नेपालका महिन्द्रा पावरोलका उच्च व्यवस्थापन प्रमुख, पावरोल इन्टरनेसनल बिजनेस हेड, सर्भिस हेडलगायतको सहभागिता रहेको थियो । अन्य सहभागीमा अग्नि मोटोइन्कको सेल्स एण्ड सर्भिस टोलीका साथै नेपालका सबै डिलर र प्राविधिक थिए । कार्यक्रममा फ्री सर्विस कुपनको औपचारिक शुभारम्भ […]

महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम सम्पन्न

नेपाल महिला चेम्बरले डिजिटल मार्केटिङ तालिम आयोजना गरेको छ । सूचना प्रविधिको विकाससँगै वस्तुहरूको उत्पादन प्रवर्द्धन एवं बजारीकरणमा  सहयोग गर्ने उद्देश्यले महिला चेम्बरले डिजिटल मार्केटिङको तालिम आयोजना गरेको हो ।तालिममा करिब १ साता चलेको डिजिटल मार्केटिङको तालिममा ३४ जना महिला एवं युवतीहरूले सहभागिता जनाएका थिए । तालिमको समापन अवसरमा नेपाल चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिलाहरूलाई मुलुकको आर्थिक क्रियाकलापमा सहभागी गराउन तालिमको आयोजना गरिएको बताइन् ।

महिला उद्यमीहरूको लागि इकमर्श र डिजिटल मार्केटिङ सम्बन्धि तालिम

दक्षिण एसियाली महिला विकास मञ्चको आयोजनामा राजधानीमा महिला उद्यमीहरुको लागि इकमर्श र डिजिटल मार्केटिङ सम्बन्धि तीन दिने क्षमताअभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।...

सनवे कलेजमा निःशुल्क डिजिटल मार्केटिङ एण्ड डाटा साइन्स तालिम

काठमाडौं । काठमाडौं स्थित आइटी र व्यवस्थापन सम्बन्धि अध्यापन गराउँदै आएको सनवे कलेजले जुन १ तारिखदेखि ७ दिने ‘बुट क्याम्प’ सञ्चालनमा ल्याएको छ । जस अन्तर्गत निःशुल्क डिजिटल मार्केटिङ एण्ड डाटा साइन्स तालिम दिइने भएको हो । यो वर्षको पहिलो र दास्रो ब्याचको तालिम सम्पन्न भएको हो । ८ तारिखमा यो सम्पन्न भए लगत्तै तेस्रो […]

अजोड इन्स्योरेन्सद्वारा ‘इन हाउस मार्केटिङ’ तालिम सम्पन्न

असोज ७, काठमाडौं । अजोड इन्स्योरेन्सले ‘इन हाउस मार्केटिङ’ तालिम सम्पन्न गरेको छ । कम्पनीको प्रधान कार्यालय, शाखा तथा उपशाखाका सहायक तहका मार्केटिङ कर्मचारीहरुलाई इन हाउस मार्केटिङ तालिम काठमाडौंमा सम्पन्न भएको हो । उक्त तालिममा ५२ जना मार्केटिङ कर्मचारीहरुको सहभागिता रहेको थियो । त्यस्तै भाद्र २९, ३० र ३१ गते भर्चुअल माध्यमबाट आधाभूत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न गरिएको छ । सहायक महाप्रबन्धक अनिल कुमार अर्यालका साथै प्रशिक्षर्थीहरुद्वारा बीमाको परिचय, बीमा व्यवसायको बर्तमान अवस्था र चुनौतिदेखि यस क्षेत्रको विकास र विस्तारमा बीमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भुमिका र बीमाका विभिन्न पोर्टफोलियोको बारेमा प्रशिक्षण प्रदान गरिएको थियो ।