हवाइ टिकट महँगो भएको भन्दै नाट्टाद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ– नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सरकारले भ्याट लगाउँदा हवाई टिकट महँगो भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।  नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले बुधबार अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर आर्थिक वर्ष २०८०–८१ को बजेटमार्फत हवाई टिकटमा भ्याट लगाउँदा ज्यादै महँगो भएको उल्लेख गर्दै उक्त निर्णय फिर्ता लिन माग गरेको हो ।  […]

सम्बन्धित सामग्री

काठमाडौं–दिल्लीको हवाई भाडा अत्यधिक महँगो

१९ साउन, काठमाडौं । नेपालबाट भारत जाने हवाइ भाडा अत्यधिक महंगो पर्न थालेको छ । विगत केही सातादेखि भारतको दिल्ली जाने भाडा अत्यधिक महँगिएको हो । एक दुई दिनअघि मात्रै टिकट काट्न खोज्दा काठमाडौंदेखि दिल्लीको टिकट नै नपाउने अवस्था देखिएको छ । टिकेटिङ प्लाटफर्म टिकटभन्डार डट कममा २० मंसिर बुधबारका लागि हवाइ टिकट बुक गर्न […]