वागमतीमा कांग्रेस राम्रो : प्रचण्ड

काठमाडौं  ।  नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उपत्यकामा पार्टीको अवस्था नाजुक रहेको बताउनुभएको छ । माओवादी उपत्यका विशेष प्रदेश समितिको वैचारिक–राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले काठमाडौं उपत्यकामा नाजुक अवस्था रहे पनि अन्यत्र भने पार्टीको अवस्था राम्रो रहेको दाबी गर्नुभएको छ । तराई मधेशमा पार्टी र जनतालाई युनिफाइड गर्न सके […]

सम्बन्धित सामग्री

माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता केसीबिच भेटवार्ता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीबिच भेटवार्ता भएको छ। माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा दुई नेताबीच भेटवार्ता भएको केसीको सचिवालयले जनाएको छ। भेटमा निर्वाचन...

माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ। गोरखा २ बाट विजयी भएका प्रचण्ड र सुर्खेत १ बाट विजयी भएका खड्काले भेटमा...

ओलीको टिप्पणी : कांग्रेस ‘प्रचण्ड’ नामको अक्सिजनले चलेको छ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ नेपाली कांग्रेस ‘प्रचण्ड’ नामको अक्सिजनबाट चलेको टिप्पणी गरेका छन्। विराटनगरमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै गठबन्धन दलका नेताहरू आफ्नो अस्तित्व रक्षाको लागि गठबन्धन भनेर कराइरहेका उनको भनाइ छ।ओलीले भने, ‘कांग्रेस बिरामीले नाकमा अक्सिजन लगाएको जसरी चलेको छ। प्रचण्ड नामको अक्सिजन लगाएको छ। प्रचण्डलाई कांग्रेसको पछि लाग्नुबाहेक अरू विकल्प छैन। माधव नेपालको चर्चा गरेर धेरै महत्व दिनु पर्दैन यो चुनावसम्म उहा

प्रचण्ड र नेपाल भित्रिरुपले कांग्रेस हुन : ओली

धनकुटा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनिल थापा कांग्रेसमा गएसँगै २०३६ सालको छिन्ताङ हत्या काण्डको जिम्मा कांग्रेसले लिनुपर्ने बताएका छन् । धनकुटाको छिन्ताङमा नेकपा एमालेले आयोजना गरेको शहीद स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुनिल थापा हाक्काहाक्की कांग्रेस भएको तथा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल देखाउने एक गर्ने अर्कै भएका कारणले भित्री कांग्रेस […]

कांग्रेस र एमालेभन्दा माओवादी फरक हुन सकेन : प्रचण्ड

काठमाडौं :  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले आफ्नो पार्टी नेपाली कांग्रेस र नेकपा एमालेभन्दा फरक नभएको बताएका छन्।सोमवार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टीका नेता तथा कार्यकर्ताका व्यवहारले माओवादी केन्द्र कांग्रेस र एमालेभन्दा फरक हुन नसकेको स्वीकारेका छन्। उनले अहिले नेकपा माओवादी नाम मात्र भएका बताएका छन्।‘नाम छ तर काम हेर्दा जनताले छुट्याउन सक्दैनन्, को कांग्रेस‚ को माओवादी, को एमाले‚’ उनले भने&

प्रचण्ड र कांग्रेस महामन्त्री खड्काबीच भेटवार्ता

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ। माओवादी संसदीय दलको कार्यालय सिंहदरबारस्थित प्रचण्डको कार्यकक्षमा दुई नेताबीच छलफल भएको हाे। दुई नेताबीचको भेटवार्तामा संसद सञ्चालनलगायत विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको २ महिना पुगिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। सत्ता साझेदार दलका

माओवादीमा कांग्रेस र जसपासँग वार्ता गर्ने जिम्मा प्रचण्ड र श्रेष्ठलाई

२६ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग वार्ता गर्ने जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई दिएको छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आइतबार बसेको स्थायी कमिटी बैठकले उच्चस्तरीय वार्ता गर्ने जिम्मेवारी दिएको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए । माओवादी केन्द्रले संगठनात्मक […]

प्रचण्ड–नेपाल र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, अर्को बैठक छिट्टै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।...

प्रचण्ड–नेपालको ब्रिफिङ : कांग्रेस पनि संयुक्त आन्दोलनका लागि तयार भएको छ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरूले प्रतिनिधिसभा विघटन विरुद्धको संयुक्त आन्दोलनका लागि नेपाली कांग्रेस तयार रहेको दाबी गरेका छन् । सोमवार बसेको केन्द्रीय समिती बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आन्दोलनमार्फत नै प्रतिनिधिसभा पुनःस्थापना गर्ने बताए । संयुक्त आन्दोलनका लागि सोमवार मात्र कांग्रेससँग वार्ता भएको र आन्दोलनका लागि कांग्रेस तयार भएको प्रचण्डले ब्रिफिङ गरेका थिए ।  ‘नेकपा विभाजन नै नभएको भनेर कांग्रेस आन्दोलनमा आउन तयार ...

कांग्रेस र जसपाको साथ खोज्दै प्रचण्ड–नेपाल समूह

प्रतिनिधिसभा विघटनविरुद्ध दलहरुले छुट्टाछुट्टै आन्दोलनको घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समूहले संसद् विघटनविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न गरेर पुनः आन्दोलनको गृहकार्यमा जुटेको छ । संसद् विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी पनि आन्दोलनमा होमिएका छन् । प्रचण्ड–नेपाल समूह र नेपाली कांग्रेसले केन्द्रदेखि वडा तहसम्म पुगेर विरोध प्रदर्शनको कार्यक्रम सम्पन्न गरिसकेका छन् । जसपाले पनि विरोधको कार्यक्रमलाई निरन्तरता दिएको छ । प्रचण्ड–नेपाल समूहले स...