तराई र पहाडमा अधिक गर्मी

काठमाडौं, जेठ २७ । नेपालमा पहिले कायम भएको उच्च तापक्रमको रेकर्ड हालैको तापलहरका कारण यस वर्ष धमाधम तोडिन थालेको छ। तातो हावा र लू एकसाथ नेपालको वायुमण्डलमा चलायमान भएकाले नेपालमा तापलहरको तीव्र अवस्था सिर्जना भएको हो। यसअघि भएका रेकर्ड तोडिने क्रम तराईमा मात्र नभई पहाडका विभिन्न भूभागमा पनि जारी रहेको जल तथा मौसम विज्ञान विभागले […]

सम्बन्धित सामग्री

बढ्न थाल्यो गर्मी, भैरहवाको तापक्रम ३४.५ डिग्री पुग्यो

देशभर गर्मी बढ्न थालेको छ। हिउँद ऋतु सकिँदै गर्दा नेपालका तराई क्षेत्रका जिल्लाहरूमा गर्मी बढ्न थालेको हो।...

तराई–मधेसमा उखरमाउलो गर्मी

तराई–मधेशका अधिकांश स्थानमा एक सातादेखि तातो हावा चलिरहेको छ । यहाँका अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन अस्तव्यस्त बन्दै आएको छ । दिउँसो त घर बाहिर निस्किनै नसकिने अवस्था छ । क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरकी किसान रामपरी यादव भन्छिन्, “खेतीपातीको काम त बिहान–बेलुका गर्छौँ । विगतमा भन्दा यो वर्ष …

तराई–मधेसमा उखरमाउलो गर्मी

धनुषा, २८ जेठ (रासस) तराई–मधेशका अधिकांश स्थानमा एक सातादेखि तातो हावा चलिरहेको छ । यहाँका अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन अस्तव्यस्त बन्दै आएको छ । दिउँसो त घर बाहिर निस्किनै नसकिने अवस्था छ । क्षीरेश्वरनाथ नगरपालिका– ५ महेन्द्रनगरकी किसान रामपरी यादव भन्छिन्, “खेतीपातीको काम त बिहान–बेलुका गर्छौँ । […]

तराई मधेसमा घरबाहिर निस्कनै गाह्राे, अझै ५ दिन तातो हावा चल्ने

काठमाण्डाै – तराई मधेसका जिल्लाहरूमा आज बुधवार झनै गर्मी बढेको छ । मौसम बदलीसँगै हिजो मङ्गलवार केही शितल महसुस भएकोमा आज गर्मी झनै बढेको हो ।आज जनकपुरको अधिकतम तापक्रम ४२ दशलमव २ डिग्री सेल्सियस पुगेको छ । यस्तै भैरहवामा ४१ दशमलव ८, सिमरामा ४१ दशमलव ७, नेपालगञ्जमा ४१ दशमलव ६ र विराटनगरमा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ । तराई मधेसका सबैजसो ठाउँहरूमा अधिकतम तापक्रम ४० डिग्री सेल्सिय वा त्योभन्दा बढी पुगेको छ । अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघ्दा तातो हावा चल्छ ।तराई मधे...

तराई–मधेसमा चल्यो लु, लुबाट कसरी जोगिने ?

तराई–मधेसका विद्यालयमा गर्मी बिदा तराई–मधेसमा अत्यधिक गर्मी बढेको छ । प्रिमनसुनको उत्तरार्द्धमा वर्षा गराउने जलवायुजन्य गतिविधि निष्क्रियप्रायः बनिदिएपछि मुलुकभर अधिकतम र न्यूनतम तापक्रम उकालो लागेर गर्मी बढेको हो ।  मध्यतराईमा अधिकतम तापक्रम ४२ डिग्री...

काठमाण्डौमै तराईको झल्को दिने गर्मी, तराईको जनजीवन अस्तव्यस्त

काठमाण्डाै – एक हप्तायता देशभर गर्मी बढ्दो क्रममा रहेको छ । राम्ररी हावा नचल्दा र पानी नपरेकाले गर्मी बढेको हो । पानी पार्ने न्यून चापीय रेखा नेपालबाट टाढा रहेकाले एक हप्तायता देशभर गर्मी बढ्दा नागरिकको जनजीवन प्रभावित भएको छ । तराई क्षेत्रको जनजीवन गर्मीले अझ अस्तव्यस्त भएको छ । अघिल्ला वर्षहरूमा भन्दा यो वर्ष काठमाण्डौ उपत्यकासहितका पहाडी क्षेत्रमा अत्यधिक गर्मी महसुस भएको छ । काठमाण्डौका बासिन्दाले तराईको झल्को दिने गरी गर्मी बढेको बताएका छन् । गर्मीका कारण दैनिक कामका लागि घरबाहिर निस्कन पनि समस्या भएको छ । बजारमा मा...

तराई-मधेसमा दैनिक गर्मी बढ्यो, घर बाहिर निस्कनै मुस्किल

धनुषा- तराई–मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । असार सकिन लाग्दा पनि पानी पर्न नसक्दा अत्यधिक गर्मीले धनुषासहित मधेस प्रदेशका जिल्लाको जनजीवन प्रभावित भएको छ । जनकपुरधामसहित तराई–मधेस क्षेत्रमा एक सातादेखि निरन्तर टन्टलापुर घाम लाग्दा जनजीवन प्रभावित बनेको छ । एक सातादेखि तराई क्षेत्रको अधिकतम तापक्रम मध्याह्न पख ३५ देखि ३८ डिग्री सेल्सियसको हाराहारीमा हुन्छ […]

तराई–मधेसमा दैनिक बढ्दो गर्मी, जनजीवन प्रभावित

तराई–मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । असार सकिन लाग्दा पनि पानी पर्न नसक्दा अत्यधिक गर्मीले धनुषासहित मधेस प्रदेशका जिल्लाको जनजीवन प्रभावित भएको छ । जनकपुरधामसहित तराई–मधेस क्षेत्रमा एक सातादेखि निरन्तर टन्टलापुर घाम लाग्दा जनजीवन प्रभावित बनेको छ । एक सातादेखि तराई क्षेत्रको अधिकतम तापक्रम मध्याह्नपख ३५ देखि ३८ डिग्री सेल्सियसको हाराहारीमा हुन्छ । घर …

उखरमाउलो गर्मी बढेको मधेसमा सिरक वितरण !

तराई–मधेशमा यतिबेला गर्मी बेस्सरी बढेको छ । उखरमाउलो गर्मीले सर्वसाधारणलाई सकस पर्ने गरेको छ । गर्मी छल्न सर्वसाधारणहरु पंखा, एयरकन्डिसन, कुलर, रुख वृक्षलगायतका छहारी स्थानको खोजीमा हुन्छन् । तर गर्मीका बेला धनुषाको बटेश्वर गाउँपालिकाले सिरक र कम्बल वितरण गरेको छ । अन्य स्थानीय तहहरुले जाडोबाट छल्न सिरक र कम्बल मंसिर पुसमै वितरण गरेपनि धनुषा बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले भने जाडो छल्न हिउँदमा चाहिने कम्बल अहिले गर्मी याममा बाँडेर मतदातालाई रिझाउँदैछन् ।बटेश्वर गाउँपालि

तराई र चुरे क्षेत्रमा गर्मी धेरै, गर्मीबाट जोगिन मौसमविद्को सुझाव

काठमाण्डाै - देशभर गर्मी बढ्दो छ । पहाडी जिल्लाको तुलनामा अहिले विशेषगरी तराई र चुरे क्षेत्रमा गर्मी धेरै हुन थालेकाले गर्मीबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। चुरे र तराईका जिल्लामा अधिकतम तापक्रम ३० देखि ३१ डिग्री सेल्सियससम्म पुगिसकेको छ । दीपायल, नेपालगञ्ज, विराटनगर, भैरहवा, धरान, जनकपुर लगायत क्षेत्रमा तापक्रम बढ्दो छ । गर्मी महिना भर्खरै सुरु भएकाले  यी क्षेत्रसहित देशभर नै अब तापक्रम बढ्दै जानेछ । गर्मीबाट बच्न दिउँसाेको टन्टलापुर घाममा नहिँड्न र प्रशस्त पानी पिउन स्वास्थ्य विज्ञ...