काठमाडाैं । नेपाली कांग्रेसको नेतृत्वमा २००७ सालमा भएको क्रान्तिपछि शुरु भएको नेपालको प्रजातन्त्रको आधारशीला दलहरुको अकर्मण्यताका कारण २०८२ सम्म पनि स्थिर हुन सकेन। राजनीतिको रंगमञ्चमा वर्षौंदेखि उहीं पात्र, उस्तै स्क्रिप्ट अनि एकै शैलीको नाटक मञ्चन हुँदै आयो । कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र जस्ता ठूला भनिने दलहरूले गणतन्त्रको नाममा जनताको सपना किनबेच गर्ने खेल […]
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइ–योङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध र हितका पक्षमा विचार आदानप्रदान भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।